• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रौतहटका अव्यवस्‍थित तारले दुर्घटनाको जोखिम

  • वीरगंज संजाल
  • ९ फाल्गुन २०७९, मंगलवार १६:१९
  • १५४५

    रौतहट । केवल र इन्टरनेटका अव्यवस्थित तारले चन्द्रपुरका मुख्य बजारमा दुर्घटनाका साथै आगलागीको जोखिम बढेको छ । तारका कारण सडक किनारबाट हिँड्ने पैदल यात्री र साना सवारी साधनले सास्ती खेप्‍नु परेको छ।
    राजमार्ग छेउ लत्रिएका इन्टरनेटका तार दुर्घटनाका कारक बन्ने गरेको स्थानीय बताउँछन्।जिल्लाको सदरमुकाम गौर,गरुडा,शिवनगर,कहटरिया,बजारहरूमा इन्टरनेट तथा केबल टिभी सञ्चालकले बिजुलीका पोलमा तार झुन्ड्याएका छन् । चन्द्रपुर नगरपालिका-५ स्थित विद्युत् पोलमा एक साताअघि आगो लागेको थियो ।इन्टरनेटका तारहरू सर्ट हुँदा त्यहाँ आगो लागेको थियो । बिजुलीको पोलमा इन्टरनेट नेटवर्कले राखेको तार चुँडिएर विद्युतको नांङ्गो तारमा टाँसिएर आगो लाग्ने गरेको स्थानीय बताउँछन् ।

    दुई महिनाअघि चन्द्रपुरको मुख्य चोकमा विद्युतको पोलमा झुन्ड्याइएको तारमा आगो लागेको थियो । तत्काल दमकलको सहयताले आगो निभाइएको थियो । बेला बेला तारमा विधुत सर्ट हुँदा तारमा आगो लाग्ने गरेको छ। इन्टरनेट कम्पनीले पोलमा बाँधेको तार भुइँमा झर्दासमेत वास्ता नगरेको स्थानीयको गुनासो छ । इन्टरनेट,केबल र टेलिकमको पोलबाट लत्रिएका तारले बजार क्षेत्र कुरूप देखिनुका साथै पैदल यात्रु र मोटरसाइकल चालक जोखिममा रहेको चन्द्रपुरका स्थानीय चुडामणि आचार्यको भनाइ छ । पोलमा टाङ्गिएका तार व्यवस्थित नहुँदा तार हल्लिएर नांगो तारमा छुने र सर्ट भई आगलागीका घटना हुन थालेको विद्युत प्राधिकरण चन्द्रपुर शाखाका प्रमुख धीरेन्द्र यादवले बताए । चन्द्रपुर नगरपालिकाका मेयर सन्जय काफ्लेले विद्युतको पोलमा झुन्ड्याइएका तारले नगरको सुन्दरता नै बिगारेकाले त्यसलाई व्यवस्थित गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने बताए ।

    तार व्यवस्थित नगर्दा दुर्घटनाको जोखिम उत्तिकै बढेको र व्यवस्थित गर्न अनुरोध गर्ने मेयर काफ्लेको भनाइ छ । बिजुलीका पोलमा दर्जनौं कम्पनीका तारैतार हुँदा सर्ट भइ आगलागी हुँदा नजिकैको घरमा पनि सल्किने जोखिम रहेको चन्द्रपुर-४ का वडाअध्यक्ष रवि रानामगर बताए। इन्टरनेट सेवाप्रदायक कम्पनीले राखेको प्रतिबक्स ६ सयका दरले र प्रतिकिलोमिटर ७ हजारका दरले विधुत प्राधिकरणले बिजुलीका पोलको भाडा वापतको रकम लिने गरेको छ । तार टागे बापत इन्टरनेट सेवाप्रदायक कम्पनीले विधुत प्राधिकरणलाई तोकिएको भाडा तिर्ने गरेको विधुत प्राधिकरण चन्द्रपुर शाखाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑