• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जको सडकमा फोहोर फाल्नेहरुलाई गरिएको कारबाहीबाट १ लाख ५८ हजार जरिवाना असुल

  • वीरगंज संजाल
  • ९ फाल्गुन २०७९, मंगलवार १६:१३
  • ४९६५

    वीरगन्ज । वीरगन्ज महानगरपालिकाले सडकमा जथाभावी फोहोर गने र फल्र्नेलाई कारबाही गरेको जरिवाना बापत उनिहरुबाट अहिले सम्म १ लाख ५८ हजार रुपैयाँ संकलन गरेको छ । महानगरले पुस १७ देखि सडकमा जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्न थालेको हो । अहिले सम्म विभिन्न व्याक्ति , कार्यालय र संस्था गरि ५ दर्जन भन्दा बढिलाई काराबाही गरि जरिवाना नै तिराइएको महानगरपालिकाका सरसफाइ महाशाखा प्रमुख सरफुदिन मियाँले जानकारी दिए । उनका अनुसार , घर वा कार्यालय भित्रको फोहोर सडक वा सडकपेटीमा फाल्नेलाई ५ हजार देखि ११ हजार रुपैया सम्म जरिवाना गरिएको छ ।

    कारबाहीमा परिसकेकाहरुले अटेरी गरि फेरि सडकमा फोहोर फालेमा २ लाख रुपैया सम्म जरिवाना गर्ने योजना रहेको पनि उनले सुनाए । सडकमा फोहोर फालेको कसुरमा कारबाहीमा पर्नेमा बैंक तथा वित्तीय संस्था, संघसंस्था, पसल तथा व्यापारिक प्रतिष्ठान, पार्टी प्यालेस र घरधनी समेत रहेका छन्। सरसफाइ महाशाखाका प्रमुख मियाँका अनुसार , कार्यालय तथा व्यापारिक प्रतिष्ठानले बिहान ९ देखि १० बजेसम्म आ–आफ्नो कार्यालयबाट निस्कने फोहोर मुख्य सडकमै ल्याएर फाल्ने गर्थे । त्यसका कारण महानगरले सबै वडा तथा क्षेत्रमा बिहानर , अपरान्ह र साँझ गरि दिनको तीन पटक फोहोर संकलन गर्ने निश्चित समय निर्धारण गरेको छ । उक्त समयमा महानगरको ट्याक्टर साइरन बजाउदै हिड्ने गरेको छ भने साना तथा साँघुरा गल्लीहरुमा बिहानको समयमा फोहोर संकलन गर्ने ठेला महानगरले पठाउने गरेको छ ।

    वीरगन्ज महानगरका मेयर राजेशमाान सिंहले सहरलाई सफा , स्वच्छ र सुन्दर बनाउने अभियान नै महानगरपाालिकाले थालेकाले यो अभियानलाई सफल बनाउने दायित्व हरेक नगरवासीको भएको बताए । आफनो घरआँगन , सडक र टोल सफा र स्वच्छ राख्नु पर्ने चेतना नगरवासीमा नभइसकेको देख्दा दुःख लागेको भन्दै उनले महानगरले कसैलाई दुःख दिनका लागि नभइ सहरलाई स्वच्छ र सफा बनाउन कारबाहीको अभियान चलाउनु पर्ने बाध्यता भएको बताए । अब मेनरोड मात्र नभइ सहरका साना टोल र गल्लीहरुमा पनि सडकमा फोहोर फाल्नेहरुलाई पनि आर्थिक जरिवाना सहितको कारबाही गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑