• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कुुखुराको कल्याणको लागि एनिमल नेपालद्वारा अन्तक्रिया कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • २ फाल्गुन २०७९, मंगलवार ११:१३
  • १५८१

    काठमाडौं, २ फागुन । पशुकल्याणको क्षेत्रमा सकृयतापूर्वक विगत १३ वर्षदेखि निरन्तर लागिरहेको एनिमल नेपालले सोमबार पत्रकारहरुसँग अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

    संस्थाले पशुकल्याणबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको कार्यक्रम प्रमुख सुलोचना राणाले बताउनुभयो । कार्यक्रम काठमाडौंको एक होटलमा आयोजना गरिएको थियो । अण्डा उत्पादन गर्ने कुखुरा पिंजडामुुक्त हुनुुपर्ने उहाँको भनाइ छ । उहाँले पशुपक्षीको आधारभुत आवश्यकतालाई सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पशुपंक्षीको स्वास्थ्यमा ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । पशुपंक्षीको खाना र बासस्थानबारे उपभोक्ताले पनि जानकारी लिनुपर्ने उहाँले बताउनुभयो ।

    कार्यक्रम संयोजक मधुु कट्टेलले अण्डाको उत्पादन मिति र एक्स्पाएरी मिति तोकेर मुल्य निर्धारण गर्नुपर्ने बारे आफ्नो संस्थाले जनचेतना कार्यक्रमहरु अघि बढाइरहेको बताउनुु भयो । उपभोक्ताले पनि आफुले खाने अण्डाको स्थितिबारे चासो राख्नुपर्ने बताउनुभयो ।

    गैरनाफामुलक सामाजिक संस्था एनिमल नेपालले सामुदायिक कुकुर, भारवाहक जनावर गंधा, खच्चर, घोडाका खातिर पशुपन्छी कल्याणसँग सम्बन्धित विविध गतिविधिहरु देशका विभिन्न क्षेत्रमा गर्दै आइरहेको छ।
    संस्थाले काठमाडौं, ललितपुर, चितवन, धादिङ, बारा, गोर्खा, रुपन्देहि, बाँके, फैलाली लगायतका जिल्लाहरुमा प्रत्यक्ष रुपले गर्दै आइरहेको र पशुकल्याण सम्बन्धी मुद्धाहरुमा राष्ट्रव्यापी रुपमा काम गर्दै आइरहेको छ ।
    झापाको बिर्तामोड नगरपालिका स्थित मुक्ती चोकमा मङ्गलवार अण्डाको उच्च मूल्य नपाएको भन्दै लेयर्स कुखुराहरु र अण्डा सडकमा फालेर किसानहरुले विरोध गरेकोबारे संस्थाले ध्यानाकर्षण गराएको थियो ।

    अहिलेको समयमा किसानहरु मारमा परेको अवस्थामा रहेको भन्दै कुनै पनि समस्याको समाधान पशुपन्छी कल्याणको हित भन्दा माथि हुन नसक्ने संस्थाको ठहर छ । ‘निर्दोश पन्छीहरुलाई सडकमा फाल्नु निन्दनिय व्यवहार हो । यस्तो व्यवहार गर्नु अमानविय हुनुमा साथै पन्छीहरु बोल्न सक्दैनन् भनेर उनीहरु माथि क्रूरता, हिंसा र दुर्व्यवहार गरेर सफलता मिल्दैन । हाम्रो समाज कतातिर गईरहेको छ, पशुपन्छीहरुलाई पनि पिडा हुन्छ यस्तो निन्दनिय क्रियाकलापहरु नगर्न अनुरोध गर्दछौं ।’ संस्थाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    जिवित कुखुराहरुलाई सडकमा फाल्नु भन्दा वैकल्पिक तरिकाले समस्याको समाधानको मुद्धामा आन्दोलन गर्नु उचित हुने संस्थाको भनाइ छ । पशुपन्छी प्राणी भएको र उसलाई पनि बाँच्न पाउने अधिकार हुने भन्दै उनीहरुको विषयलाई गम्भिरता पूर्वक लिन एनिमल नेपालले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑