• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दोधारा सुख्खा बन्दरगाह चाँडै संचालनमा ल्याउने उद्योग मन्त्री भण्डारीको प्रतिबद्वता

  • वीरगंज संजाल
  • २६ माघ २०७९, बिहीबार १३:०१
  • १५२१

    धनगढी । नेकपा एमालेका प्रदेश अध्यक्ष तथा नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुदूरपश्चिममा औद्योगिक क्षेत्रको विकास जसरी हुनुपर्ने हो त्यो नभएको उनले बताएका छन् । अन्य प्रदेशको हकमा सुदूरपश्चिम धेरै पछाडि रहेको उनले बताए । उनले कन्चनपुरको दोधारा सुख्खा बन्दरगाह प्रधानमन्त्रीले निरीक्षण गरेर चाँडै संचालनमा ल्याउने प्रतिबद्वता गरेका छन् । भारतीय पक्षबाट निर्माण कार्य अघि बढेकोले बजेटको दायरा बढाएको मन्त्री भण्डारीले बताए । जनताका गुनासा बढेको भन्दै राज्यले सुशासनको अनुभूतिमा जोड दिनुपर्ने भन्दै उनले अहिले देशमा अर्थतन्त्र सरकारी व्यापार घाटा सबैभन्दा बढी रहेको स्पष्ट पारे ।

    भारतसँग दुई देशबीच भएको सहमति व्यापार परिवहन नीति छिट्टै लागु गर्न मन्त्रालयले काम गरिरहेको पनि मन्त्री भण्डारीले सुनाए । सुदूरपश्चिममा छेला उद्योग ग्राम सरकारको उच्च प्राथमितामा रहेको छ । सेजको कार्यक्रम हरैया उद्योग संचालन गर्न बहुवर्षीय ठेक्का दिन काम अगाडि बढाइएको छ । सरकारले पुरक बजेट नल्याउने, ५० लाख युवालाई स्वदेश फर्काउने र सरकारी व्यापार घाटा कम र रोजगारीको व्यवस्था गर्ने मन्त्री भण्डारीको दाबी छ । सुदूरपश्चिम प्रदेशका व्यवसायी इमानदार रहेको मन्त्रीले बताए । सुदूरपश्चिम प्रदेशको विकासका लागि आफू प्रतिबद्व रहेको भन्दै उनले वर्तमान सरकार व्यवसायी उद्योगीहरुको साथमा रहेको पनि वचन दिए ।

    कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री भण्डारीले सो कुरा बताएका हुन् । सुदूरपश्चिम प्रदेशको आर्थिक विकास, सामाजिक राजनीतिक हिसाबले पछाडि परेको यो प्रदेशको विकास लागि आफूले मन्त्री हुँदासम्म सक्दो पहल गर्ने बताए । कार्यक्रममा विशिष्ट अथितिको आशनबाट बोल्दै सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य धर्मराज पाठकले यस क्षेत्रका समस्या समाधानका लागि पहल गर्ने बताए । सुदूरपश्चिम प्रदेशमा व्यवसाय गर्न समस्या रहेको, उद्योग स्थापना गर्न सरकारले सुदूरपश्चिमलाई बेवास्ता गरेको व्यवसायीहरुले मन्त्रीलाई जानकारी गराए । सरकारी नीति फितलो भएका कारण सुदूरपश्चिमको व्यवसाय धरासायी हुने अवस्थामा पुगेको भन्दै व्यवसायीहरुले आफूहरुका माग पूरा गर्न आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑