• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रेस चौतारी नेपालको केन्द्रिय कमिटीको बैठक तथा कार्यशालाको तयारी अन्तिम चरणमा, भोली २५औं स्थापनमा दिवसको अवसरमा प्रभातफेरी गरिने

  • वीरगंज संजाल
  • २१ माघ २०७९, शनिबार १६:२६
  • २०२१

    वीरगन्ज । प्रेस चौतारी नेपालको माघ २९ गते हुने केन्द्रिय कमिटीको बैठक तथा कार्यशालाको तयारी अन्तिम चरणमा पुगेको प्रेस चौतारीका पर्सा अध्यक्ष श्याम बंजाराले जनाएका छन् । कार्यक्रमका लागि पर्साका शाखामा ६ वटा उपसमितिको संयोजक तोकिएको यस अन्तर्गत आवास व्यवस्थापन उपसमितिले आफनो पहिलो चराणको कार्य सम्पन्न गरेको अध्यक्ष बंजाराले जानकारी दिनु भयो ।
    आवास व्यवस्थापन उपसमितिका संयोजक तुल्सी भण्डारीले अतिथिहरुको बसोबासका लागि बिभिन्न होटलहरुमा ८५ बटा कोठा व्यवस्थापन गरिएको तथा केन्द्रबाट आउने १५१ सदस्य टोली सहित पर्सा, बाराका सदस्यका लागि पुग्ने गरी खाद्य व्यवस्थापन गरिएको जनाएका छन् ।

    वीरगञ्जमा शनिबार भएको उपसमितिको संयोजकको बैठकले आफनो जिम्मेवरीका कामहरु द्रुतगतिमा गईरहेकोे प्रेस चौतारी नेपालका पर्सा सचिव राजेन्द्र सिंहले जनाएका छन् । बैठकमा आवास व्यवस्थापन उपसमितिका संयोजक तुल्सी भंडारी, प्रचार प्रसार उपसमितिका संयोजक कबिता खड्का, मञ्च व्यवस्थापन समितिका संयोजक सफल खतिवडा, आर्थिक व्यवस्थापन समितिका संयोजक श्याम बंजारा, खाद्य व्यवस्थापन समितिको संयोजक ग्यासु मिया देवान, चौतारीका नेता लालबाबु शेख, के.सी लामिछाने, प्रदेश कोषध्यक्ष जितेन्द्र साह, सदस्य अरोहण साहलगायतको उपस्थीति रहेको थियो । वीरगञ्जको क्लासीक ब्याक्विटमा भव्यरुपमा कार्यक्रम हुने जनाईएको छन् ।

    यसै बिच, आईतबार प्रेस चौतारी नेपालको आफ्नौ २५ औं स्थापनमा दिवसको अवसरमा प्रभातफेरी गर्ने भएको छ । वीरगञ्ज घण्टाघरमा आईतबार बिहान ८ बजे देखि प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको सचिव राजेन्द्र सिंहले जनाएका छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑