• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रवी लामिछानेलाई गृहमन्त्री बनाउन प्रचण्डलाई ओलीको दवाव

  • वीरगंज संजाल
  • १८ माघ २०७९, बुधबार १७:१९
  • १४८५

    वीरगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई तत्काल गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिएका छन् ।प्रधानमन्त्री प्रचण्डलाई भेट्न बुधबार विहान बालुवाटार पुगेका अध्यक्ष ओलीले एक/दुई दिनमै लामिछानेलाई गृहमन्त्री बनाउन भनेको स्रोतले जनाएको छ ।यसअघि प्रचण्डले लामिछानेको नागरिकता सम्बन्धि मुद्दामा सर्वोच्च अदालतबाट जारी भएको आदेशको पूर्ण पाठ नआएसम्म गृहमन्त्रीबारे कुनै निर्णय नगर्ने बताएका थिए ।

    आजको भेटमा पनि प्रचण्डले सोही धारणा दोहोर्‍याएको बालुवाटार स्रोतले जनाएको छ । अध्यक्ष ओलीले गठबन्धनमा गृहमन्त्रालय स्वतन्त्र पार्टीले पाउने सहमति यसअघि नै भइसकेको भन्दै तत्कालै कार्यान्वयन गर्नुपर्ने बताएका थिए ।ओलीले नागरिकताको विषय सुल्झिएकाले रविलाई गृहमन्त्री बनाउन आनाकानी गर्नुपर्ने कुनै कारण नरहेको भन्दै भोलिसम्म निर्णय लिन प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएको स्रोतले जनाएको छ ।

    प्रचण्डले आफ्नो दलको निर्णय पनि सर्वोच्चबाट पूर्ण पाठ नआएसम्म गृहमन्त्री प्रधानमन्त्रीले नै राख्ने रहेको जनाउँदै यसमा धेरै दबाब नदिन ओलीलाई आग्रह गरेका थिए ।यसअघि मंगलबार बेलुका लामिछानेले अध्यक्ष ओलीलाई भेटेर राष्ट्रपतिबारे छिटो निर्णय गर्ने वातावरण बनाइदिन आग्रह गरेका थिए । मंगलबार विहान लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई पनि भेटेका थिए ।प्रचण्ड र ओलीबीच राष्ट्रपतिको विषयमा पनि छलफल भएको छ । अध्यक्ष ओलीले पूर्व सहमति अनुसार राष्ट्रपति आफ्नो दलबाटै हुनुपर्ने अडान राखेका थिए । तर प्रचण्डले स्पष्ट जवाफ दिएनन् ।

    प्रचण्डले राष्ट्रपति सेरोमोनियल पद भएकाले पार्टी भन्दा पनि व्यक्तिबारे छलफल गर्नुपर्ने बताएका थिए । जवाफमा ओलीले आफूले सबैलाई मान्य हुने नाम प्रस्ताव गर्ने भन्दै पूर्व सहमतिबाट नभाग्न प्रचण्डलाई आग्रह गरेको बालकोट निकट स्रोतले जनाएको छ । भेटमा दुई विषयमा केन्द्रित रहेर छलफल भए पनि कुनै ठोस सहमति भने हुन नसकेको स्रोतको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑