• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पिपरा लिङ्क रोडको पहिचान मेटाउने विरुद्ध स्थानीय युवाको खवरदारी

  • वीरगंज संजाल
  • १८ माघ २०७९, बुधबार १२:०२
  • १७६१

    वीरगञ्ज । वीरगञ्जको पिपरा स्थित जेष्ठ नागरिक पार्कलाई महात्मागान्धी पार्क र पिपरा लिङ्क रोडलाई महात्मा गान्धी (एमजी) पथ नामाकरण गरिएको प्रति स्थानीय युवाहरुले विरोध जनाएका छन् । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पिपराको ऐतिहासिक र धार्मिक महत्वलाई समाप्त पार्ने उदेश्यले महात्मा गान्धीको नाउँबाट नामाकरण गर्न खोजिएको भन्दै स्थानीय युवाहरुले आज विरोध प्रर्दशन गरेका हुन ।

    महानगरपालिकाले भोली माघ १९ गते पिपरा लिङ्क रोडको नाउँ हटाए महात्मागान्धी (एमजी) रोड नामाकरणगरी मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव र नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवबाट उदघाट्न गर्ने कार्यक्रम तय भएको महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेलले बताए ।

    वीरगञ्जको मेनरोड देखि वाइपास रोड जोडने वस्ती भित्रको लिंङ्क रोड उदघाटनको लागि प्रदेसका मुख्यमन्त्री र नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तव ल्याउनुको मुख्य उदेश्य यहाँको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक पहिचान सिध्याउने योजनामा वीरगञ्ज महानगरपालिकाका मेयर लागेको स्थानीय युवाहरुको आरोप छ ।

    यो कुनै राजमार्ग वा सहायक राजमार्ग पनि होइन एउटा सडकबाट अर्को सडक जोडने वस्ती भित्रको लिंङ्क रोड मात्र हो युवा संघ नेपालका केन्द्रीय सदस्य अनिल पटेलले भने “४ सय मिटर दुरी बस्ती भित्रको सडक उद्घाटनमा भिआइपी ल्याउनुको रहस्य पिपराको ऐतिहासिक र धार्मिक महत्वलाई सिध्याउने उदेश्य मात्र देखिन्छ ।”

    हाम्रो स्थानीय पहिचान र ऐतिहासिक महत्वलाई ओझेलमा पार्न तथा विदेशीको दालाली गरेर व्यक्तिगत स्वार्थपूर्तीका लागि काम गर्दै आएका व्यक्तिहरुको कारण यो अवस्था देख्नु परेको पटेलको भनाई छ । हामीले हाम्रो स्वाभिमान, ऐतिहासिक पहिचान र आत्मसम्मान गुमाएर काम गर्ने दलालहरुको विरुद्ध आवाज उठाई रहने छौ, खवदारी गरिरहने छौ, उनले भने ।

    आज बिहान युवा संघ नेपालका केन्द्रीय सदस्य अनिल पटेलको नेतृत्वमा पिपराका युवाहरुले माहात्मा गान्धी नामाकरण गर्न खोजिएको सडकमा प्लेकार्ड सहित वीरगञ्ज महानगरपालिकाका विरुद्ध नारावाजी लगाएका थिए ।

    उनीहरुले पद र शक्तिको बलले जथाभावी नामाकरण गर्न पाइदैन, भारतीय दलाल मुर्दावाद, स्थानीय पहिचान सहितको पिपरा लिंङ्क रोड यथावत राखौँ भन्ने नारा लेखिएका प्लेकार्ड लिएका थिए । विरोध कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय सदस्य अनिल पटेल, वाइसिएल नेपालका महेश पटेल, सुनिल रायभर, नेकपा एसपार्टीका मदन कुर्मी लगायतको सहभागीता रहेको थियो ।

    वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले एकलौटी रुपमा कार्यपालिकाबाट निर्णय नै नगरी भारतीय राजदुतलाई एउटा टोलको सडक उदघाटन गर्न बोलाएको प्रति कुनै राजनीतिक दलले प्रतिक्रिया दिएका छैनन् । विभिन्न राजनीतिक दलमा रहेका नेताहरुको राष्ट्रियता विरुद्ध भएको गतिविधिमा नबोल्नु उनीहरुको असली अनुहार समेत स्पष्ट भएको युवाहरुको आरोप छ ।

    भारतीय राजदुत आउनुको मुख्य कारण पिपरामा रहेको जेष्ठ नागरिक पार्कलाई महात्मा गान्धीको नामाकरण गर्नु हो र त्यसमा गान्धीको शालिक राख्ने योजना रहेको वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए । पार्क निर्माणमा ८÷१० करोड दुतावासले सिधै महानगरपालिकालाई दिने शर्तमा काम भइरहेको पौडेलले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑