• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजका हाेटल दियालाे नियम विपरित उपभाेक्ता ठग्दै

  • वीरगंज संजाल
  • ६ माघ २०७९, शुक्रबार ०९:११
  • ३९३७

    वीरगंज । नियम विपरित वीरगंजका एक ठुला हाेटलले पनि उपभाेक्ता ठगिरहेकाे फेला परेकाे छ । मूल्य अभिवृद्धि कर नियमावली–०५३ काे विपरित वीरगंजकाे आदर्शनगरस्थित रहेको हाेटल दियालाेले उपभाेक्ता ठगिरहेकाे फेला परेकाे हाे ।नियमावली विपरित हाेटलका उपभाेक्ताहरुले ‘मेनु प्राइस’ बाहेककाे अन्य शुल्क पनि भुक्तानी गर्नु परेकाे छ । नियमावली अनुसार मेनु बाहेककाे कुनै पनि शुल्क भुक्तानी गर्नुपर्दैन तर हाेटल दियालाेमा ‘मेनु प्राइस’ बाहेकको रकम तिर्नु परेकाे छ ।हाेटलले मेनुमा उल्लेख नगरेकाे सर्भिस जार्ज १० प्रतिशत र भ्याट १३ प्रतिशत बिलमा थपेर लिइरहेकाे छ । जुन नियम विपरित रहेकाे छ ।

    एक उपभाेक्ताले हाेटलमा मेनुअनुसार २० हजार ९ सय ७३ रुपैयाँको बिल दिनुपर्नेमा थप १० प्रतिशत सर्भिस चार्ज २ हजार ९७ र थप १३ प्रतिशत भ्याट २ हजार ९८४ जोडेर २५ हजार ९ सय ४५ रुपैयाँ असुल गरेको भेटिएको छ । हाेटलकाे मेनुकाे खानाकाे परिकारहरुकाे मुल्य मात्र उल्लेख गरिए पनि पछि बिल लिने बेलमा अन्य शुल्ककाे नाममा थप २३ प्रतिशत जाेडेर लिएकाे देखिन्छ । वीरगंज संजाललाई प्राप्त साे बिलका अनुसार एक उपभाेक्ताले नियम विपरितकाे ५ हजार थप तिर्नु परेकाे छ । यसरी अनुमानित हिसाब गर्दा एक दिनमा यस्ताे दर्जनाैं उपभाेक्तासंग हाेटलले नियम विपरित लाखाैं रकम ठगि रहेकाे देखिन्छ ।

    यी बिल उदाहरण मात्रै हुन् । यस्ता हाेटलमा आउने सबै उपभाेक्ताहरुलाई ठगिनु परेकाे छ । एक उपभाेक्ताले भने एउटा त हाेटल महंगाे, त्यसमा पनि अतिरिक्त शुल्ककाे नाम थप रकम तिर्नु परेकाे छ । उनले थपे याे भएन, देशका ठुला हाेटलहरु पनि नियम कानुन मानदैनन् भने कसरी हुन्छ ? उनले प्रशन गर्दै दुखेसाे समेत पाेखे ।‘मूल्य भनेको सर्भिससहित सबै लागत जोडेर मेनुमा उल्लेख गर्ने हो । ऐन, कानुन र अदालतका आदेशहरूमा यो विषय प्रस्ट उल्लेख हुँदा पनि उपभोक्ता ठगिइरहेका छन् । तर सम्बन्धित निकायकाे ध्यान पुग्न सकेकाे छैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    नबिल बैंकको सहयोगमा त्रिजुद्ध प्राविधिक विद्यालयलाई १० थान पंखा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    News

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑