• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विराटनगरमा आगो ताप्दा जलेर वृद्धाको मृत्यु

  • वीरगंज संजाल
  • ५ माघ २०७९, बिहीबार १०:०९
  • १८१३

    विराटनगर । विराटनगरमा आगो ताप्ने क्रममा जलेर एकजनाको मृत्यु भएको छ । विराटनगर–१० स्थित लालीगुँरास चौककी ८० वर्षीया बेभी यादवको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको हो ।

    बिहीबार बिहान कोठाबाहिर आगो सेक्ने क्रममा उनले लगाएको साडी र प्लास्टिकको कुर्सीमा आगो सल्किँदा घटना भएको थियो। घटनाको अनुसन्धानका लागि हाल विराटनगरस्थित वडा प्रहरी कार्यालयको टोलीलाई घटनास्थलमा खटाइएको छ । वडा प्रहरी कार्यालय ’क’ का डिएसपी दिपेन्द्र पञ्जियारको नेतृत्वमा गएको टोलीले अहिले घटनास्थलबाट मुचुल्का उठाउने कार्य गरिरहेको छ ।

    कानुनी प्रक्रिया पुर्‍याएर पोष्टमार्टमपश्चात् मात्रै वृद्धाको शव आफन्तलाई हस्तान्तरण गरिने तयारी रहेको डिएसपी पञ्जियारले बताए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । बिहीबार बिहान अत्याधिक जाडोका कारण अप्ठ्यारो भएपछी ८० वर्षीया यादवले पराल र रुखको हाँगा बालेर आगो सेकिरहेकी थिइन्। सोही क्रममा अचानक आगो साडीमा सल्किएपछि प्लास्टिकको कुर्सीसहित उनी जलेकी हुन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रौतहटका पाँच पालिकाले ल्याउन सकेनन् बजेट
  • दश लाख रुपियाँ सहित एक जना पक्राउ
  • युवकको हत्या
  • गहवामाईको रथयात्रा भव्य रूपमा सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रौतहटका पाँच पालिकाले ल्याउन सकेनन् बजेट

    दश लाख रुपियाँ सहित एक जना पक्राउ

    युवकको हत्या

    गहवामाईको रथयात्रा भव्य रूपमा सम्पन्न

    भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबिच भिडन्त, दुई जनाको मृत्यु

    बिमा रकमबाट जीवन सहज

    स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    असुरक्षित बन्दै सप्तरी, रोकिएन शृङ्खलाबद्ध हत्या

    बालिकामाथि यौनहिंसा वृद्धि

    रौतहटका पाँच पालिकाले ल्याउन सकेनन् बजेट

    दश लाख रुपियाँ सहित एक जना पक्राउ

    युवकको हत्या

    गहवामाईको रथयात्रा भव्य रूपमा सम्पन्न

    बिमा रकमबाट जीवन सहज

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रौतहटका पाँच पालिकाले ल्याउन सकेनन् बजेट

    News

    दश लाख रुपियाँ सहित एक जना पक्राउ

    News

    युवकको हत्या

    News

    गहवामाईको रथयात्रा भव्य रूपमा सम्पन्न

    News

    भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबिच भिडन्त, दुई जनाको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑