• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    धनुषा : भन्सार छलीका ३५ लाख भन्दा बढीको समान बरामद

  • वीरगंज संजाल
  • ४ माघ २०७९, बुधबार १२:२८
  • १५१३

    जनकपुरधाम । धनुषा प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेको ३५ लाख भन्दा बढीको समान बरामद गरेको छ । प्रहरीले पुस ३० देखि मंगलबारसम्ममा विभिन्न मितिमा गरी ३५ लाख २६ हजार २ सय ५५ रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरी जनकपुर भन्सार कार्यालयलाई बुझाएको छ । गत पुस ३० गते साँझको समयमा जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनास्थित सडकखण्डबाट ६ लाख ३६ हजार ३ सय बराबरको किरानाका सामानहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।

    सो क्रममा प्रहरीले ज १ ह ४७८१ नम्बरको अटो रिक्सा चालक जनकपुरधाम उपमहानगरपालिका –२५का सन्तोष झा धनुषाको धनौजी गाउँपालिका–३का जाहिर नदाफ सहितकालाई समेत प्रहरीले नियन्त्रणमा लिएका थिए । त्यसै गरी गत माघ १ गते जिल्लाको औरही गाँउपालिका–२ स्थित भारतबाट अवैध रुपमा भन्सार छली चोरी गरी बा.प.०२–०२७ च. ६५२२. नं.को बोलेरो पिकअप गाडीमा पापरलगायतका सर–सामान लोड गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलीले फेला पारी चेकजाँच गर्दा उक्त सर–सामानको आवश्यक बिल बिजक नभएकोले नियन्त्रणमा लिएको जनाइएको छ ।

    पिकअप गाडीसहित जनकपुरधाम उपमहानगरपालिका– १६का गोपिचन्द्र मण्डलको ३७ वर्षीय छोरा भोगेन्द्र मण्डललाई नियन्त्रणमा लिइ बोलेरो गाडी र पापरसहितका सामान गरी २५ लाख ६० हजार बराबरको सामान मंगलबार भन्सार कार्यालय जनकपुरधाममा बुझाइएको जानकारी समेत क्षेत्रीले दिए । त्यसैगरी आइतबार राति १० बजेको समयमा जनकपुर उप महानगरपालिका–२२ स्थित सडक खण्डमा ३ वटा मोटरसाइकलमा भारतबाट भन्सार छली गरी ल्याइएको ३ लाख २ ९ हजार ९ सय ५५ बराबरको किराना समान लोड गरी ल्याउँदै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइ मंगलबार भन्सार कार्यालय जनकपुरधाममा बुझाइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रुपन्देही ३ उपनिर्वाचन: लोकतान्त्रिक मोर्चाले साझा उम्मेदवार तय गर्ने
  • ‘एयर इन्डियाको यो उडानमा बम छ’ भनेर जब टिस्यु पेपरमा लेखिएको भेटियो…
  • चितवनमा ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते
  • एसइईको नतिजा प्रकाशन गर्ने तयारी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रुपन्देही ३ उपनिर्वाचन: लोकतान्त्रिक मोर्चाले साझा उम्मेदवार तय गर्ने

    ‘एयर इन्डियाको यो उडानमा बम छ’ भनेर जब टिस्यु पेपरमा लेखिएको भेटियो…

    चितवनमा ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते

    एसइईको नतिजा प्रकाशन गर्ने तयारी

    देउवाले भनेः महाधिवेशन समयमै हुन्छ, एमालेसँग कुनै अमझदारी छैन

    काठमाडौं भ्यू टावरका ठेकेदार मनोज भेटवाल पक्राउ!

    असार १५ मा १ अर्ब ४० करोड रुपैयाँ बराबरको दहीको कारोबार हुने अपेक्षा

    रौतहटका पाँच पालिकाले ल्याउन सकेनन् बजेट

    दश लाख रुपियाँ सहित एक जना पक्राउ

    युवकको हत्या

    रुपन्देही ३ उपनिर्वाचन: लोकतान्त्रिक मोर्चाले साझा उम्मेदवार तय गर्ने

    चितवनमा ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते

    एसइईको नतिजा प्रकाशन गर्ने तयारी

    देउवाले भनेः महाधिवेशन समयमै हुन्छ, एमालेसँग कुनै अमझदारी छैन

    काठमाडौं भ्यू टावरका ठेकेदार मनोज भेटवाल पक्राउ!

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रुपन्देही ३ उपनिर्वाचन: लोकतान्त्रिक मोर्चाले साझा उम्मेदवार तय गर्ने

    News

    ‘एयर इन्डियाको यो उडानमा बम छ’ भनेर जब टिस्यु पेपरमा लेखिएको भेटियो…

    News

    चितवनमा ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते

    News

    एसइईको नतिजा प्रकाशन गर्ने तयारी

    News

    देउवाले भनेः महाधिवेशन समयमै हुन्छ, एमालेसँग कुनै अमझदारी छैन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑