• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजका हाेटलहरु पनि राति १२ बजे सम्म संचालन गर्न पाउनु पर्ने माग

  • वीरगंज संजाल
  • २५ पुष २०७९, सोमबार १९:२०
  • १८६९

    वीरगंज । होटेल तथा पर्यटन व्यवसायी संघ वीरगंज पर्साले साेमबार पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । होटेल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तको नेतुत्त्वमा गएको टोलिले पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई ज्ञापन पत्र बुझाएकाे हाे ।

    कोरोना काल पश्चात नेपाल सरकारले राजधानी लगायत देशको महानगरपालिका तथा देशका महत्वपूर्ण पर्यटकिय स्थलहरुमा होटेल तथा पर्यटन व्यवसायहरु चौबीसै घन्टा खुल्ने अनुमति दिरहेको सन्दर्भमा पर्सा जिल्लामा पनि हाललाई कमसेकम रातको १२:०० बजे सम्म मात्र भएपनि होटेल तथा रेस्टुरेन्टहरु उचित कार्य विधि बनाएर संचालन गर्ने वातावरण बनाई दिन होटेल तथा पर्यटन व्यवसायी संघ वीरगंजले माग गरेकाे छ । ज्ञापन पत्र बुझाउन हाेटल व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष रचेन्द्र सिंह थापा, महासचिव माधव बस्नेत, सचिब सन्दिप बस्नेत, कोषाध्यक्ष पुष्पलाल श्रेष्ठ, सह कोषाध्यक्ष हिरा श्रेष्ठ, होटेल पुजनका सुरेन्द्र लाल श्रेष्ठ, कलार्क सिसोर्ट होटेलका सुनिल खेतान, होटेल नारायणीका शेखर चौधरी, होटेल अन्नपूर्णका आनन्द चौरसिया, माल्ट रेस्टुरेन्टका निखिल कादमिया लगायतका पुगेका थिए ।

    ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी ढकालले ब्यबसायिहरुको समस्या तुरुन्तै सम्बोधन गर्न आश्वसन दिए । त्यसका लागि सहयक प्रमुख जिल्ला अधिकारी महेश राज तिमल्सिनालाई संयाेजक समेत तोकिदिएकाे जनाइएकाे छ । निश्चित सुरक्षा मापदण्डहरु पूरा गरेर राती १२ बजेसम्म हाेटल खुल्न दिन्नकाे लागि कार्यविधि बनाउन भोलि २ बजे सहायक प्रमुख जिल्ला अधिकारीको संयाेजकत्वमा होटल तथा पर्यटन ब्यबसायी संघ वीरगंजका प्रतिनिधि र जिल्ला प्रहरी कार्यालय, ससश्त्र प्रहरी लगायतका सुरक्षा निकायका प्रतिनिधि हरुको बैठक बस्ने छ । सो बैठकले त्यस सम्बन्धी निर्णय जनाइएकाे छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    News

    चरेससहित एकजना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑