• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजको रानीघाटमा पर्सा प्रहरीद्वारा छापा : प्रहरी कै मिलाेमताेमा यसरी वीरगंज पुग्छ तस्करीकाे सामग्री

  • वीरगंज संजाल
  • २१ पुष २०७९, बिहीबार १२:३४
  • २४०५

    वीरगंज ।आर.के.पटेल। वीरगंज महानगरपालिकाकाे वडा नं.११ रानिघाटस्थित ३ वटा गाेदामहरु छापामारी गरी भन्सार छली ल्याइएका चामलहरू बरामद गरेकाे छ । जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय विर्ता र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले रानीघाटमा लुकाइ छिपाइ भण्डारण गरी राखिएको कृष्णा साह, सुनिल साह र देवनारायण साहको गोदामहरू छापामारी गरी १३ लाख ६० हजार ८ सय बराबरकाे भन्सार छलीकाे चामल बरामद गरेकाे हाे ।

    तिनै जनाकाे गादाेमहरुमा कानून बमोजिम खानतलासी गर्दा २०/२४/२६ के.जी.का बोराहरू भएकाे ९०५ बोरा चामल बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । बरामद चामलहरु थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बुधबार नै वीरगंज भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए । भन्सार छली चोरी पैठारी गरी वीरगंज ल्याई अनाधिकृतरूपमा भण्डारण गरी राखेको अवस्थामा बरामद चामलकाे मुल्य रु.१३ लाख ६० हजार ८ सय पर्ने प्रहरीले जनाएकाे छ ।

    प्रहरी कै मिलाेमताेमा यसरी वीरगंज पुग्छ तस्करीकाे सामग्री

    सरकारले सीमा क्षेत्रबाट हुने चोरी तस्करी, अवैध कारोवार तथा सीमा सुरक्षाको लागि सुरक्षाकर्मी परिचालन गरेको छ । सीमामा बसेको प्रहरीले अबैध कारोबारमा संलग्न व्यक्तिसँग रकम लिएर सीमा क्षेत्रबाट साइकल, मोटरसाइकल र पैदल खाद्यान्न बोकेर ल्याउनेलाई छुट दिने गरेको देखिन्छ । भंसार चोरी पैठारी नियन्त्रण गर्न सीमा क्षेत्रमा खटिएको प्रहरीले रकम असुल्छ र सामान छोड्छ अर्कोतर्फ त्यही प्रहरीले व्यापारीको गोदामा छापामारी गर्छ र भंसार चोरी पैठारी गरी ल्याएको चामल बरामद गरेको भनि भंसार कार्यालय पठाउँछ । तस्करी गराउन प्रोत्साहन पनि गर्ने र तस्करी भएर आएको सामान छापामारेर बहादुरी देखाउने काम प्रहरीबाट भएको देखिन्छ । यसमा सीमा क्षेत्रबाट चोरी पैठारी नियन्त्रणमा किन सुरक्षा निकाय चुक्दैछ ? यसको जबाफ कसले दिने ?

    वीरगञ्जमा भन्दा भारतीय बजार रक्सौलमा खाद्यान्न सामाग्री सस्तोमा पाइने भएकोले वीरगञ्जका अधिकांश मानिसहरु चामल, दाल, चिनी लगायत खाद्यान्न सामाग्री किन्न रक्सौल जाने गर्दछन् । वीरगञ्जका केही व्यापारीहरुले सीमा क्षेत्रमा खटिने प्रहरीलाई मिलाए साइकल, मोटरसाइकलमा खाद्यान्न रक्सौलबाट ल्याई महंगोमा बेच्छन् । वीरगञ्जको खुला नाका बाहेक मुख्य भंसार कार्यालयको गेट भएर दैनिक सयाैंकाे संख्यामा अट्टोरिक्सा, साइकल र मोटरसाइकलमा चामल, चिनी, दाल, लसुन, आलु, प्याज, खुसार्नी ढुवानी गरेको देख्न पाइन्छ । यस्तो कार्यमा संलग्न व्यक्तिहरुले प्रहरीलाई पैसा दिएर माससामान अवैध रुपमा वीरगञ्ज बजार सम्म पु¥याउने गरेको कारोबारमा संलग्न व्यापारीहरुको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑