• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मानसिक समस्या भएकी महिलालाई पटक–पटक बलात्कार

  • वीरगंज संजाल
  • २० पुष २०७९, बुधबार १८:२८
  • १८९६१

    वीरगंज । मानसिक समस्या भएकी महिलालाई एक युवकले पटक–पटक बलात्कार गरेको खुलेको छ । गलकोट नगरपालिका–२ की ४५ वर्षकी महिलालाई २८ वर्षीय रामबहादुर गैरेले बलात्कार गरेका हुन् । गत असारदेखि घाँस काट्न, मकै गोड्न गएका बेला र कोही नभएको मौका पारेर घरमै पुगेर पनि उनले बलात्कार गरेको घटना सार्वजनिक भएको हो । गैरेले महिलाको गर्भ रहेको/नरहेको जाँच गर्नसमेत लगेपछि परिवारका सदस्य र छिमेकीले शंका लागेर केरकार गर्दा उनले घटना स्विकारेको स्थानीय विष्णु विकले बताइन् । ‘यो घटना गम्भीर हो, यस्ता घटना लुकाएर राख्दा समाजमा धेरै महिला पीडित हुनेछन् भनेर हामीले बाहिर ल्याउने निर्णय गर्‍यौं,’ उनले भनिन्,

    ‘प्रहरीमा जाने कुरा चलेपछि केटा भागेको छ ।’ पीडक सम्पर्कबाहिर रहेकाले प्रहरीमा उजुरी गरेर खोजी र कारबाहीको पहल थालिएको उनले बताइन् ।गलकोट–२ नरेठाँटी प्रहरी चौकीले उजुरी जिल्ला प्रहरीमा दर्ता गर्न भनेपछि पीडित महिला र उनका छोरीले जिल्ला प्रहरीमा जाहेरी दर्ताको तयारी गरेका छन् । ‘हामी पनि सहयोग गर्छौं, जिल्लामै पुगेर जाहेरी दर्ता गर्नु भन्नुभयो, निवेदन नबुझेपछि जिल्ला जाने तयारीमा छौं,’ पीडितकी छोरीले भनिन्, ‘आमामाथि अन्याय हुँदा नजिकको प्रहरीले जिल्ला लैजानु भनेर फेरि दुःख दियो ।’पैसा दिएर गाउँमै घटना गुपचुप बनाउन खोजेका गैरेले उजुरी पर्ने थाहा पाएपछि कामसमेत छाडेर भागेका छन् । गैरे स्थानीय ढुंगा उद्योगमा काम गर्थे । जनप्रतिनिधि र सामाजिक अगुवाले दुई पटकसम्म बैठक बसेर घटनाको छानबिन गरेका थिए । ‘मानसिक समस्या भएकाले महिलाले बोलेको कुरा सुरुमा विश्वास भएन,’ स्थानीय एक महिलाले भनिन्,

    ‘पटक–पटक बलात्कार भएको कुरा उनले बताउन थालेपछि मात्रै खोजी भएको हो ।’ १५ वर्षअघि पतिको मृत्युपछि ती महिलामा मानसिक रोगको समस्या देखिएको थियो । कुरा बिर्सने, राम्रोसँग नचिन्ने समस्याले केही समयदेखि उनी ग्रसित छिन् । घरको आर्थिक अवस्था कमजोर भएकाले महिलाका परिवार सदरमुकाम आउन चाहेका थिएनन् । पटक–पटक घटना भएको खुलेपछि र आफैंलाई पनि जोखिम भएकाले ऋण खोजेर सदरमुकाम पुगेर उजुरी गर्ने तयारीमा पुगेको पीडितकी छोरीले बताइन् । ‘सुरुमा छिमेकीले न्यायिक समितिमा जाऊ भन्नुभएको थियो,’ उनले भनिन्, ‘यो गम्भीर मुद्दा अदालतमै लैजानुपर्छ भनेर सल्लाह पाएपछि जाहेरी लिएर गएका हौं ।’ वडा कार्यालयले पनि उक्त घटनालाई प्रहरीमै दर्ता गर्न सुझाव दिएको वडाध्यक्ष हिमबहादुर भण्डारीले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑