वीरगंज । आर के पटेल । आज बिहान वीरगंज महानगरपालिका वार्ड नम्बर ९ रानीघाटमा पर्सा प्रहरीद्वारा छापा।
वीरगंज महानगरपालिकाको रानीघाटमा ३ वटा चामल उध्योगमा पर्सा प्रहरीले छापा हानेको छ ।
रानीघाटबाट बिभिन्न ब्रान्डका भन्सार र राजस्व छलि गरिएका ९ सय बोरा चामल प्रहरीले जफत गरेको छ । थप विवरण आउन बाँकि..