• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आफ्नो व्यवसाय जोगाई दिन भन्दै प्र.जि.अ लाई ब्याट्री व्यवसायीहरुले बुझाए ज्ञापन पत्र

  • वीरगंज संजाल
  • १४ पुष २०७९, बिहीबार १२:२१
  • १६०५

    वीरगंज । भारतबाट अबैध रुपमा नेपालमा ब्याट्री तथा ब्याट्री जन्य बस्तु भित्रिन थालेपछि आफुहरुको ब्यावसाय नै धराप परेको बीरगन्जका ब्याट्री व्यवसायीहरुले बताएका छन् । यसैक्रममा व्यवसायीहरुले चोरी तस्करीलाई निरुत्साहित गर्नु माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । बीरगन्जबाट भारतको रक्सौल लगायतका सिमावर्ती बजारहरुमा जाने ई रिक्साहरुको प्रयोग गरी भन्सार छली गरी अबैध रुपमा ब्याट्री नेपाल आउने गरेको ज्ञापन पत्र उल्लेख रहेको छ । यसरी ब्याट्री अबैध तरिकाले नेपाली बजार आउँदा नेपाली ब्यवसायीहरको ब्यापार चौपट भएको तथा दैनिक लाखौ रुपैयाको राजस्व चुहावट भई सरकारलाई करोडौको घाटा भइरहेको व्यवसायीहरुको भनाई छ । बिगत लामो समय देखि ब्याट्रीको व्यवसाय गर्दै आएका कुन्दन रौनियारको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेको व्यवसायीहरुको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई ज्ञापन पत्र बुझाएका छन् ।

    एक पटकमा सिमावर्ती बजारबाट ई रिक्सामा ५ बटा सम्म ब्याट्री तस्करी हुने गरेको व्यवसायीहरुले प्रजिअलाई जानकारी गराए । एउटा ब्याट्रीबाट सरकारलाई कम्तीमा ५ हजार सम्म राजस्व आउने गरेको भएपनि अनुगमन तथा व्यवहारिक नितिका कारण खुल्याम रुममा ब्याट्रीको तस्करीभई राजस्व छली हुने गरेको छ । एउटा ई रिक्साले रक्सौल बजारबाट मात्र दैनिक रुप दुई देखि तीन पटक सम्म यताबाट पुरानो ब्याट्री लिएर जानेको गरेको छ भने उताबाट फर्किता ४ देखि ५ वटा सम्म ब्याट्री परिवर्तन गरी नेपालमा अबैध तरिकाले भन्सार छली गरी ब्याट्री भित्रयाउने गरेका छन् । यो अवैध कारोवारमा बीरगन्जका दर्जनौ ई रिक्सा संचालकहरु सक्रिय रहेको व्यवसायीहरुको भनाई छ ।

    भारतीय व्यापारीहरुले बीरगन्जमै अबैध तरिकाले ई रिक्साबाट ब्याट्री मगाउने गरेका छन् तथा भण्डार गरी नेपालको सिमरा,हेटौडा,नारायघाट लगायतका बजारमा बिनाबिल बिजक पु¥याउने गरेका छन् । ज्ञापन पत्र बुझदै पर्साका प्रजिअ ढकालले ब्यवसायीहरुको माग जायज भएको बताउदै ज्ञापन पत्र बारे माथिल्लो निकायलाई जानकारी गराई समस्या निधानका लागि पहल गर्ने बताए । रौनियारसँगै ज्ञापन पत्र बुझाउन राजु जैसवाल,रोहित शर्मा,रन्जित कुमार सिंह, संतोष रौनियार, ओमकारनाथ रौनियार र गड्डु सिंह लागयतका ब्याट्री व्यवसायीहरु जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेका थिए । साभाल : नेपाल पोस्ट डेलि

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑