• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:मंगलबार ०७ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वायरलेस चार्जिङ सपोर्ट सहित रेड्मीको मिडरेन्ज स्मार्टफोन सार्वजनिक

  • वीरगंज संजाल
  • १३ पुष २०७९, बुधबार १७:०१
  • १९९७

    वीरगंज । रेड्मीको के सिरिजका स्मार्टफोन राम्रो बजार पाएको स्मार्टफोन हो । बजेट रेन्जमा पनि फ्ल्यागसिप फोनमा जस्तै हुने विभिन्न फिचरका कारण पनि यो फोन लोकप्रिय छ । लामो समयदेखि यसका प्रयोगकर्ताहरूको प्रतिक्षा अब भने सकिएको छ । कम्पनीले वायरलेस चार्जिङ सपोर्ट सहितको ‘रेड्मी केसिक्सटि’ सिरिजका तीन नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ ।

    रेड्मी केसिक्सटि प्रो (K60 pro)
    सिरिजको सबैभन्दा महँगो फोनबाट सुरु गर्नुपर्दा रेड्मी केसिक्सिटि प्रोमा स्न्यापड्रागन ८ जेन २ एसओसी (snapdragon 8 gen 2 SoC) चिपसेट प्रयोग गरिएको छ । ५,००० एमएएच ब्याट्री भएको यो फोनले १२० वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ । यो फोन १९ मिनेटमा नै शुन्य प्रतिशतबाट शतप्रतिशत चार्ज हुने कम्पनीले जनाएको छ । यसले ३० वाटको वायरलेस चार्जर पनि सपोर्ट गर्छ । फोनमा १२० हर्ज रिफ्रेसरेट सहितको ६.६७ इन्चको डिस्प्ले छ । ५० मेगापिक्सेलको मुख्य क्यामेरा भएको फोनमा १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । चिनियाँ बजारमा केसिक्सटि प्रोको ८ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य तीन हजार दुईसय ९९ युआन (साढे ६२ हजार रुपैयाँ) तोकिएको छ ।

    केसिक्सटि (K60)
    यो फोनमा १२० हर्ज रिफ्रेसरेट सहितको ६.६७ इन्चको डिस्प्ले छ । फोनमा स्न्यापड्रागन ८ प्लस जेन २ (snapdragon 8 Plus Gen 1) चिपसेट प्रयोग गरिएको छ । यो फोन ८ जीबी र्‍याम सहित १२८ जीबी स्टोरेज र १६ जीबी र्‍याम सहित ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ । फोनमा ६७ वाटको वायर्ड चार्जिङ सपोर्ट सहितको ५,५०० एमएएच ब्याट्री दिइएको छ । यो फोनले पनि ३० वाटको वायरलेस चार्जर सपोर्ट गर्छ । फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा सहित १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ । चिनियाँ बजारमा यो फोनको मूल्य दुई हजार चारसय ९९ युआन (साढे ४७ हजार रुपैयाँ) बाट सुरु हुन्छ ।

    केसिक्सटिई (K60E)
    यो फोनमा पनि १२० हर्ज रिफ्रेसरेट सहितको ६.६७ इन्चकै डिस्प्ले दिइएको छ । फोनमा मिडियाटेक डामेन्सिटि ८२०० (mediatek dimensity 8200) चिपसेट प्रयोग गरिएको छ । ८ जीबी र १२ जीबी र्‍याममा उपलब्ध यो फोन क्रमश: १२८ जीबी र ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ । फोनमा ६७ वाटको चार्जिङ सपोर्ट सहितको ५,५०० एमएएच ब्याट्री राखिएको छ । यद्यपि यो फोनले भने वायरलेस चार्जिङ सपोर्ट गर्दैन । यो फोनमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा सहित २० मेगापिक्सेलको फ्रन्ट क्यामेरा उपलब्ध छ । चिनियाँ बजारमा यो फोनको मूल्य २,१९९ युआन (करिब ४२ हजार रुपैयाँ) बाट सुरु हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑