• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  accident

    १४ वर्षीय बालकलाइ आरोप गरि हत्यामा संलग्न २ जना पक्राउ

  • वीरगंज संजाल
  • Dec 28, 2022, 3:45 pm
  • १५०९

    वीरगंज । बीरगन्ज महानगरपालिका वडा नं.–२५ सिर्सियाका १४ वर्षीय निरजकुमार पासवानको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बीरगन्ज – १७ अलौं वस्ने श्यामप्रसाद यादव र धोबिनी गाउँपािलका घरभई बीरगन्जमा वस्दै आएका आएका ३० वर्षीय दिलीपकुमार पटेल रहेका छन् । पक्राउ परेकाहरु पत्रकार सम्मेलन आयोजना गरी जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको छ । रहस्यमय तरिकाले घटाइएको घटनामा उनीहरु सहित अन्य एक जनाको समेत संलग्ता रहेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताए । घटना संलग्न एक जना अझै फरार रहेको तथा उसको खोजी तलास भईरहेको पत्रकार सम्मेलनमा शाहले बताए ।

    अपहरणपछि हातखुट्टा तथा मुखमा कपडाको पट्टीले बाँधेर राखेकोमा निरजले डोरी फुकाएर भाग्न खोजेपछि उनको हत्या भएको प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । हत्याको कारण फिरौतीमा रहेको प्रहरीले जनाए पनि स्थानियहरुले अन्य कारण पनि हुन सक्ने बताउदै आएका छन् । मंसिर ५ गते हराएका बालकको खोजी गरी दिन भन्दै मंसिर ६ गते नै अभिभावकले प्रहरीमा उजुरी दिएको भएपनि प्रहरी कानमा तेल हाली वसेको कारण दुखद घटना भएको स्थानिय अगुवाहरुको भनाई छ । अपहरकारीले अपहरण गरेको १२ दिनपछि फिरौती रकम माग गरेको भएपनि प्रहरीलाई अभिभावकले पछि मात्र जानकारी गराएको जिल्ला प्रहरी कार्यालय पर्साको दावी छ ।

    स्थानियहरुका अनुसार अपहरण गरेको केही दिनमै बच्चा हत्या गरिएको शव मात्र कुकुरलाई मारेर उनीहरुले गाडेको कारण घटना सुनियोजित तरिकाले भएको देखिएको छ । हराएको झण्डै ३४ दिनपनि बालकको शव गाउँ श्रीसिया खल्वा टोला स्थित गुरूकुल पन्ना मेमोरियल इङ्गलिस स्कुलको पुरानो भवनको सेप्टिक ट्याङ्कीमा भेटिएको थियो । घटनामा स्कुलकै शिक्षक संलग्न रहेको कारण स्थानियहरु त्रसित भएका छन् । सरकारले श्रीसिया टोलका स्थानियहरुलाई जग्गा अधिग्रण गरेपछि मुअब्जा उपलब्ध गराएको कारण यस्ता अन्य घटनाहरुपनि हुन सक्ने डरले स्थानियहरु त्रसित भएका छन् । उनीहरुले प्रहरीसँग स्थानिय शान्ति सुरक्षाको बिषयमा गम्भीर भईदिन समेत स्थानिय प्रहरी प्रशासनसँग गुहार लगाएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑