• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:बुधबार ०८ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाल टी-२० लिग : लुम्बिनी अल स्टार्सको लगातार दोस्रो जित

  • वीरगंज संजाल
  • १० पुष २०७९, आईतवार १४:२०
  • १६३३

    वीरगंज । लुम्बिनी अल स्टार्सले नेपाल टी-२0 लिगमा आइतबार विराटनगर सुपर किंग्समाथि २ रनको रोमाञ्चक जित निकालेको छ। नेपाल टी-२० लिगमा लगातार दोस्रो जितपछि लुम्बिनी ४ अंकसहित शीर्ष स्थानमा छ । लुम्बिनीले पहिलो खेलमा फार वेष्ट युनाइटेडलाई पराजित गरेको थियो । श्रीलंकन खेलाडी लहिरु मिलान्थाको लगातार दोस्रो अर्धशतक मद्दतमा लुम्बिनीले पहिले ब्याटिङ गर्दै १५७ रन बनाएको थियो ।

    जवाफमा विराटनगर सुपर किंग्सले ६ विकेट गुमाएर १५५ रन बनायो । विराटनगरका लागि हुसेन तलतले २४ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ३९ रन बनाए । रोहित पौडेलले २५, पृथु बास्कोटाले १८ र सिकन्दर राजाले १७ रन जोडे । कप्तान आन्द्रे म्याककार्थी ११ र विवेक यादव १२ रनमा अविजित रहे । जितका लागि अन्तिम ओभरमा १६ रन चाहिएको अवस्थामा म्याककार्थी र विवेक मिलेर १३ रन मात्र जोड्न सकेन । बलिङमा लुम्बिनी अल स्टार्सका किशोर महतोले २ तथा प्याट ब्रोन, गुल्शन झा, कप्तान दीपेन्द्र सिंह ऐरी र सागर ढकाले समान १ विकेट लिए ।

    त्यसअघि लहिरु मिलान्थाले अविजत ८० रन बनाएपछि लुम्बिनी अल स्टार्सले १५६ रन जोडेको थियो । ६३ बल खेलेका मिलानथाले ५ चौका र ४ छक्का प्रहार गरे । लिगमा उनको यो लगातार दोस्रो अर्धशतक हो । यस्तै कुशल भुर्तेलले १७ बलमा २ चौका र १ छक्का प्रहार गरी २६ रन बनाए । मिलान्था र कुशलले दोस्रो विकेटका लागि ५५ रनको साझेदारी गरे । कप्तान दीपेन्द्र सिंह ऐरीले १६ र विपुल शर्माले ११ रन जोडे । अनल शाह ६ र गुलशद्द झा ४ रनमा आउट भए भने भारतको यू-१९ टिमका पूर्व कप्तान उन्मुक्त चन्द लगातार दोस्रो खेलमा २ रनमा आउट भए । बलिङमा विराटनगरका नन्दन यादव, हुसेन तलत, शाहब आलम, सिकन्दर राजा र आन्द्रे म्याककार्थीले १-१ विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑