• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सय करोड पारिश्रमिक लिने स्टारले बलिउडलाई हानि पुर्‍याए : नवाजुद्दिन सिद्दिकी

  • वीरगंज संजाल
  • २७ मंसिर २०७९, मंगलवार १२:४४
  • २०६१

    वीरगंज । बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकीले एउटा फिल्म खेलेबापत सय करोड भारु पारिश्रमिक लिने कलाकारले फिल्म उद्योगलाई ध्वस्त तुल्याइरहेको आरोप लगाएका छन् । फिल्म र ठूला बजेटको फिल्ममध्ये कुन छनोट गर्नुहुन्छ भनेर सोधिएको प्रश्नको जवाफमा उनले भने, ‘पैसाले सधैं राम्रो विचार र जोशलाई पछ्याएको कुरा यथार्थ हो । मसँग एक ट्रिलियन डलर हुन सक्छ, तर यदि मसँग सभ्य विचारको बारेमा सोच्ने क्षमता छैन भने त्यो एक ट्रिलियन डलरको काम छैन ।’

    उनी अगाडि भन्छन्, ‘फिल्म उद्योगको कुरा गर्दा यदि कुनै व्यक्तिसँग उल्लेखनीय स्क्रिप्ट छ भने निर्माताहरू त्यो स्क्रिप्ट प्राप्त गर्न पैसा लिएर त्यो व्यक्तिको पछि दौडिन्छन् । हामीले सक्षम दिमाग र असल विचार ल्याउन सक्ने व्यक्तिलाई थप विश्वास दिनुपर्छ ।’ बक्स अफिस कलेक्सनको बारेमा सोच्नु अभिनेताको काम होइन र भनेर सोधिएको अर्को जिज्ञासाले उनले भने, ‘बक्स अफिस अंक हेर्नु निर्माताको जिम्मेवारी हो । कलाकारले टिकट बिक्रीको चिन्ता लिनुहुँदैन । म यसलाई सिर्जनाको भ्रष्टाचारको रूपमा हेर्छु ।’

    उनी भन्छन्, ‘एउटा फिल्ममा सय करोड पारिश्रमिक लिने स्टारले फिल्मलाई हानि पुर्‍याएको छ । सानो बजेट वा सामान्य बजेटको फिल्म असफल हुँदैन । जहिले पनि फिल्मको बजेट व्यावहारिकताको सीमाभन्दा बाहिर जान्छ, त्यो फ्लप हुन्छ । अभिनेता, निर्देशक र कथाकार फ्लप हुँदैनन् । यो फिल्मको बजेट हो जसले यसलाई हिट वा फ्लप बनाउँछ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑