• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हत्याको ८ दिनपछि अन्त्येष्टि

  • वीरगंज संजाल
  • १३ मंसिर २०७९, मंगलवार १४:४६
  • १८७३

    वीरगंज । बाजुरामा निर्वाचनको क्रममा हत्या गरिएका अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अएडीको सोमबार ८ दिनपछि अन्त्येष्टि गरिएको छ। नेकपा (एमाले) बाजुराले चेतनका हत्यारालाई पक्राउ गरी कानुनी कारबाहीको मागसहितका आन्दोलत जारी राख्ने गरी अएडीको अन्त्येष्टि गरिएको हो। शव यात्रामा हजारौंको संख्यामा सर्वसाधारण सहभागी भएका थिए। गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी आधारभूत विद्यालयको मतदान केन्द्रमा नेपाली कांग्रेस र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागेर नेपाली कांग्रेस समर्थक २५ वर्षिया सञ्जीव अएडीको घटनास्थलमै मृत्यु भएको थियो।

    उक्त घटनाको आवेशमा आएका कांग्रेसका कार्यकर्ताले अनेरास्ववियुका केन्द्रिय सदस्य चेतन अएडीलाई कुटीकुटी बिभत्स हत्या गरेका थिए। हत्यामा संलग्न २२ जनाका नाममा चेतक अयडीका बुवा गगन अयडीले जिल्ला प्रहरी कार्यालयमा किटानी दिएका छन्। अयडी घरभित्र रहेको बेला तानेर उनलाईनिर्घात कुटपिट गरेको थियो। अयडीलाई उपचारका लागि अछामको बयलपाटा अस्पतालमा लगेका थिए। अस्पताल पुग्नेबित्तिकै अएडीको चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए। बयलपाटा अस्पतालबाट पोष्टमार्टम गर्नका लागि चेतनको शव अस्पताल बाजुरामा ल्याइएको थियो। एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले चेतनको हत्यारा पक्राउ नगर्दासम्म चरणबद्ध आन्दोलन गर्ने बताएका छन्। शवको दाहसंस्कार गरिसकेका छौं तर हत्यारा पक्राउ नपर्दासम्म शान्तिपूर्ण आन्दोलन चलिरहेन थापाले बताएका छन्।

    त्रिवेणी–७ मा दिउँसो मतदानको समयमा कांग्रेसका कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाउँदा त्रिवेणी–७ बस्ने सञ्जिब अएडीको मृत्यु भएको थियो। सञ्जिवको मृत्यु भए पश्चात विवादले चर्को रुप लिएको थियो। सञ्जीवको मृत्युपछि कांग्रेस कार्यकर्ताले घरघरमा गएर अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अएडीलगायत एमाले कार्यकर्तामाथि कुटपिट गरेको थियो। सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका सञ्जीव अएडीको भने शुक्रबार आफन्तले शव बुझेर दाहसंस्कार गरिसकेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे
  • चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    News

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    News

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑