• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चुनाव जिते लगत्तै पर्सा क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधीसभा सदस्य चौरसियाको पहिलो ध्यान किसान माथि : मलको आपूर्ति सहज बनाउन निर्देशन

  • वीरगंज संजाल
  • १३ मंसिर २०७९, मंगलवार १३:०५
  • २५३७

    वीरगंज । पर्सा क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधीसभा सदस्य अजय चौरसियाले चुनाव जिते लगत्तै किसानका समस्या समाधानका लागि पहलकदमी लिएका छन् ।निर्वाचित भएपछि आफनो क्षेत्रका मतदातालाई धन्यवाद ज्ञापन गर्न घरदैलो गर्ने क्रममा चौरसियालाई किसानले गँहु र दलहन बालीका लागि मलको अभाव भएको भन्दै गुनासो गरेका थिए । किसानको उक्त गुनासो सम्बोधनका लागि मङगलबार बिहान नवनिर्वाचित प्रतिनिधीसभा सदस्य चौरसियाले प्रमुख जिल्ला अधिकारी र जिल्लामा मल आपुर्ति गर्ने सरोकारवाला निकायका प्रमुखहरुसंग छलफल गरेका हुन् ।

    जिल्ला प्रशासन कार्यालय पर्सामा भएको छलफलमा पर्सा २ (क) र (ख) का नवनिर्वाचित प्रदेश सभा सदस्यद्वय श्याम पटेल र रमेश कुर्मीको पनि सहभागीता थियो । छलफलमा चौरसियाले अहिले गँहु र दलहन बालीको सिजनमा डिएपि मल नपाएर किसानहरु तनावमा रहेकाले मलको सहज आपुर्तिको व्यवस्थापन मिलाउन प्रजिअ उमेश ढकालका साथै सरोकारवाला निकायका प्रमुखहरुलाइ निर्देशन दिए । नेपाल सरकारले अनुदानमा आयात गरेको मल , जिल्लामा कृषि सामाग्री कम्पनि र साल्ट ट्रेडिङ कर्पोरेशनले कृषि सहकारी संस्था मार्फत आपुर्ति गर्दै आएको छ । छलफलमा चौरसियाले कृषि सहकारी संस्थाहरुले पनि मल वितरणमा बदमाशी गरिरहेको किसानहरुको गुनासो रहेकाले त्यस बारे प्रजिअ , कृषि सामाग्री र साल्ट ट्रेडिङका कार्यालय प्रमुखहरुको ध्यानाकर्षण पनि गराए ।

    छलफलमा जिल्लामा मल आपूर्तिमा देखिएको समस्या सामधानका लागि प्रजिअ ढकालको संयोजकत्वमा अनुगमन समिति गठन गर्ने निर्णय भएको छ । उक्त समितिले हरेक पालिकासंग समन्वय गरि मल वितरणको अनुगमन गरि आपूर्तीमा देखिएको समस्या समाधान गर्ने र मलको आपूर्ति सहज बनाउने बताइएको छ । छलफलमा वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, कृषि सामाग्री कम्पनि लिमिटेड मधेस प्रदेश क्षेत्रीय कार्यालय प्रमुख चन्द्र चौलागाई , साल्ट ट्रेडिङ कर्पोरेसन वीरगन्जका प्रमुख अमोज लामिछाने , कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुनिलाल प्रसाद , प्रहरी उपरिक्षक रमेश बस्नेत , सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेल, काँग्रेसका क्षेत्रीय सभापति महम्मद शाहबुद्धिन , काँग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे लगायतको पनि सहभागीता थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हत्या अभियोगमा एक जना पक्राउ
  • बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही
  • दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप
  • भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    वीरगन्जमा संजीवनी एकेडमीको शिविरबाट १ सय जना लाभान्वित

    वीरगन्जमा नाला निर्माणको शिलान्यास गर्दै मन्त्री यादवले भने : अब डुबानको समस्या हट्नेछ

    अघाेषित लाेडसेडिङले बारा-पर्सा औद्योगिक करिडोरका उद्योगहरु अस्तव्यस्त

    अमेरिकामा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    हत्या अभियोगमा एक जना पक्राउ

    News

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    News

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    News

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    News

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑