• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    साहको मृत्यु, निष्पक्ष छानविनकाे माँग गर्दै सडकमा उत्रिए व्यावसायीहरु

  • वीरगंज संजाल
  • १२ मंसिर २०७९, सोमबार २२:३४
  • २१६५

    रौतहट । कुमार चन्दन । भ्रमणमा निस्केका गरुडाका एक बेपारीको यातायातको ठक्करले मृत्यु भएको हो । रौतहटको आर्थिक नगरी गरुडा बजारका एक बेपारी प्रातः भ्रमणमा सोमबार बिहान जाँदा अज्ञात सबारी साधनको ठक्करले मृत्यु भएको हो । गरुडा नगरपालिका ४ का ४८ वर्षीय गल्ला व्यवसायी राजनारायणको मृत्यु भएको हो । एकाबिहानै अँध्यारो छँदै सधैँ प्रातः भ्रमणमा निस्कने साहलाई इलाका प्रहरी कार्यालय गरुडादेखि उत्तरतिर सडकमा अज्ञात सबारी साधनले ठक्कर दिएको थियो । बेहोस अवस्थामा प्रहरीले उद्धार गरी प्रादेशिक अस्पताल पुरयाउँदा चिकित्सकले बेपारी साहलाई मृत घोषणा गरेका थिए ।

    प्रहरीले मृत्युकाे कारण अझै स्पष्ट खुलाउन सकेकाे छैन। गरुडा नगर उद्योग बाणिज्य संघको अध्यक्ष हरेन्द्र चौधरीकाे नेतृत्वमा व्यावसायीहरु तथा स्थानीयहरु घटना बारे स्पष्ट र निष्पक्ष छानबिन हुनुपर्ने माँग गर्दै दिनको २ बजे सम्म धर्नामा उत्रिएका थिए।

    आफन्तलाई जानकारी नगराई बेपारी साहलाई गौर अस्पतालमा पु¥याएको तथा ठक्कर दिने सबारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिन नसकेको भनी आफन्तहरुको सहभागितामा गरुडा बजार व्यावसायीहरुले बन्द गराएका थिए । बिच सडकलाई नै अवरुद्ध पारी स्थानीय सबै पसल पनि बन्द गराएका व्यावसायीहरुले ठक्कर दिने सबारी साधन र चालकलाई तत्काल नियन्त्रणमा लिनुपर्ने माग राखेका थिए ।

    प्रहरीले मृत्युकाे कारण सडक दुर्घटना भनेपनि समय, स्थान र सवारी साधन बारे रहस्य खुलाउन सकेको छैन। यता घटना बारे प्रहरी अनुसन्धान गरीरहेकाे ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक राजाराम केसरीले बताउनुभयो ।

    गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कलवारसमेतको रोहबारमा इलाका प्रहरी कार्यालय गरुडामा इलाका प्रहरी कार्यालय र पीडित परिवारबिच भएको छलफलपछि अवरुद्ध सडक र पसलहरु संचालनमा आएका छन् । ४८ घन्टाभित्र प्रहरीले ठक्कर दिने सबारी साधन तथा सबारी चालकको बारेमा अनुसन्धान गरी कानुनी दायरामा ल्याउने सहमति भएको नगर प्रमुख कलवारले जानकारी गराएका छन् । सडक अवरुद्ध पारी स्थानीयवासी प्रदर्शनमा उत्रेपछि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी व्यापक मात्रामा परिचालन गरिएको थियो । दिनभर गरुडाको अवस्था तनावग्रस्त रहे पनि साँझदेखि यातायात तथा व्यवसाय संचालनमा आएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे
  • चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    News

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    News

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑