वीरगंज | वीरगंजमा डन्डहिन्ता बिरुद्धको अन्तरास्ट्रिय दिवसको अवसरमा प्रेस स्वतन्त्रता र्याली तथा कोण सभा बिरगंजमा पनि मनाएको थियो ।नेपाल पत्रकार महासंघ प्रदेश समिती प्रदेश न.२ को आयोजनामा र प्रदेश उपाध्यक्ष केसी लामिछानेको नेतुत्वमा आइतबार बिरगंजको घन्टाघरवाट निस्किएको रैली बिरगंज नगर परिक्रमा गरि पुन घन्टाघरमा पुगि काेण सभामा परिणत भएको थियो ।
रैलीमा नेपाल पत्रकार महासंघ प्रदेश नं.२ का सचिव गुरु प्रसाद मैनाली, सदस्य जगत राई, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज) प्रदेश न.२ का ईन्चार्ज निरज पिठाकोटे मगर, अभिवक्ता कमल मोहन पोखरेल, नेपाल फोटो पत्रकार महासंघ पर्साका अध्यक्ष बिजय चौहान, ट्रेड युनियनका गिता भन्डारी , बिरगंज युवा सनाजका अध्यक्ष कमल चौलागाईं
, नेपाल मानव अधिकार संगठनका सचिव शिव यादव, नेपाल पत्रकार महासंघ पर्साका कोषाध्यक्ष भुषण यादव, सचिव युवराज खड्का, सदस्य बिजय भन्डारी, कबिता खड्का , दिपक चौरसिया , प्रणय साह, सम्भु कुमार सुमन, बिकाश साह, श्रवण साह, अजय चौरसिया, राहुल गुप्ता, संतोषमान रन्जितकार, अजित भुजेल, जाकिर हुसेन, नितेश कर्ण, एस एम जहागत , रंजित चौरसिया र आशीष अन्सारी लगायतकाको सहभागिता रहेको थियो ।