• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सा-१ देखी ४ सम्पन्न प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा कस्ले कति मतले विजयी भए ? यसरी हेर्नुहोस

  • वीरगंज संजाल
  • ८ मंसिर २०७९, बिहीबार १७:००
  • २६९३

    वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं १ देखी ४ सम्पन्न प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा निर्वाचित प्रतिनिधीले कस्ले कति मत पाए ? कति मतले विजयी भए ? यसरी हेर्नुहोस ।

    पर्सा– १
    पर्सा निर्वाचन क्षेत्र नं १ मा जसपा–एमाले गठबन्धन तर्फबाट जसपाका उम्मेदवार प्रदिप यादव निर्वाचित भएका छन । कुलमत परिणमको २२ हजार ५ सय ३७ मत प्राप्त गरेका थिए । भने प्रतिद्धन्द्वी तर्फका स्वतन्त्र उम्मेदवार १ हजार ६ सय २० मतले पछी छोडदै यादव निर्वाचित भएका छन । प्रतिद्धन्द्वी स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले २० हजार ९ सय १७ मत प्राप्त गरेका छन ।

    पर्सा –१ (क)
    पर्सा निर्वाचन क्षेत्र नं १ (क) मा सत्तागठबन्धन तर्फबाट माओवादी केन्द्रका रहबर अंसारी निर्वाचीत भएका छन । कुलमत २८ हार २ सय ७३ मतगणना गर्दा ७ हजार ८ सय १७ मत प्राप्त छन । प्रतिद्वन्द्वी जसपा–एमालेका गठबन्धन तर्फका उम्मेदवार विचारी यादवलाई २ हजार २ सय ९८ मतले पछी छोडदै निर्वाचित भएका हुन । यता जसपा–एमालेका गठबन्धन तर्फका उम्मेदवार विचारी यादव ५ हजार ५ सय १९ मत प्रप्त गरेका छन । स्वतन्त्र उम्मेदवार जन्नत अन्सारी जिप चुनाव चिन्ह रहेकोले ५ हजार २ सय ८६ मत प्राप्त गरेका थिए ।

    पर्सा –१ (ख)
    पर्सा निर्वाचन क्षेत्र नं २ (ख) मा जसपा–नेकपा एमाले गठबन्धनबाट जसपाका उम्मेदवार मुख्यमन्त्री लालबाबु राउत फेरी पनि विजयी भएका छन । कुलमत मतपरिणमको ७ हजार ५ सय ४५ मत प्राप्त गरी विजयी भएका हुन । त्यसैगरी सत्तागठबन्धनका नेपाली काँग्रेसका साभाँ उम्मेदवार रामनारायाण कुर्मीले ६ हजार २ सय १२ मत प्राप्त गरेका छन । राउत १ हजार ३ सय ३३ मतले अग्रता लिदै पन:निर्वाचित भएका छन ।

    पर्सा –२
    पर्सा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका नेता अजयकुमार चौरसिया निर्वाचित भएका छन् । उनले जनता समाजवादी पार्टी (जसपा) का सुरेन्द्रप्रसाद कुर्मीलाई ६ हजार ६ सय मतान्तरणले पराजित गरेका हुन् । चौरसियाले २८ हजार ४५१ मत ल्याउँदा जसपाका कुर्मीले २२ हजार ४४५ मत ल्याए । ८६ हजार ९ सय ६६ मतदाता रहेको यस क्षेत्रमा ५९ हजार १ सय ८८ मत खसेको थियो ।

    पर्सा –२ (क)
    पर्सा निर्वचन क्षेत्र नं २ (क) बाट प्रदेश सभाका सत्तागठबन्धनका उम्मेदवार श्याम पटेल १ हजार ६ सय ५७ मतले प्रतिद्धन्द्धीलाई पछिडी छोडदै बिजयी भएका छन। पुर्णमत पत्र गणना गर्दा श्याम पटेल ले १३ हजार ७ सय ८४ मत प्रप्त गरेका छन भने प्रतिद्वन्दी नेकपा–एमाले गठबन्धन तर्फका उम्मेदवार रामनरेश यादवले १२ हजार १ सय २७ मत प्राप्त गरेका छन।

    पर्सा –२ (ख)
    पर्सा निर्वाचन क्षेत्र नं २ (ख) बात प्रदेश सभाका सत्तागठबन्धनका उम्मेदवार रमेश कुर्मी २ हजार ६ सय ३७ मतले पछि छोडदै विजयी भएका छन । कुलमत गणना गर्दा ९ हजार ४ सय ७१ म्त प्राप्त गरेका थिए । भने प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहले ६ हजार ८ सय ३४ मत प्राप्त गरेका छन ।

    पर्सा –३
    पर्सा निर्वाचन क्षेत्र नं ३ प्रतिनिधी सभा सद्स्य तर्फका जसपा–एमाले गठबन्धनबाट एमालेका उम्मेदवार राजकुमार गुप्ता प्रतिद्धन्द्धीलाई १ सय ५१ मतले पछि छोडदै निर्वाचित भएका छन। गप्ताले २४ हजार २ सय ६० मत प्राप्त गरेका छन । त्यसैगरी उनका प्रतिद्धन्द्धी सत्तागठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र प्रसाद चौधरीले २४ हजार १ सय ९ मत प्रप्त गरेका छन ।

    पर्सा –३ (क)
    पर्सा निर्वचन क्षेत्र नं ३ (क) बाट प्रदेश सभाका स्वतन्त्र उम्मेदवार प्रमोद जयस्वालल प्रतिद्धन्द्धीलाई १ हजार ४ सय ५१ मतले पछिले छडदै विजय भएका छन । प्रमोद जयस्वालले ७ हजार ३ सय ८१ म्त प्राप्त गरेका थिए । प्रतिद्धन्द्धी अब्दुल रहिम अंसारी (मन्जुर अंसारी) ले ५ हजार ९ सय ३० पत प्राप्त गरेका छन ।

    पर्सा –३ (ख)
    पर्सा निर्वचन क्षेत्र नं ३ (ख) बाट प्रदेश सभाका सत्तागठबन्धनका उम्मेदवार जर्नादन सिंह क्षेत्रीले प्रतिद्धन्द्धीलाई २ हजार ६ सय ७६ मतले पछि छोडदै विजय भएका छन । जर्नादन सिंह क्षेत्रीले १० हजार १ सय ७२ मत प्राप्त गरेका छन । प्रतिद्धन्द्धी जसपा–एमाले गठबन्धन तर्फबाट जसपा की उम्मेदवार मधु गुप्ता ७ हजार ४ सय ९६ मत प्राप्त गरेकी छन ।

    पर्सा –४
    पर्सा क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रमेशरिजालले प्रतिद्धवन्द्धीलाई ६ हजार १ सय २४ मतले निर्वाचित भएका छन्। रमेशरिजालले ३० हजार ४५ मत प्राप्त गरेका थिए भने प्रतिद्धन्द्धी जसपा–नेकपा गठबन्धनका उम्मेदवार जालिम मिंयाले २३ हजार ९ सय २१ म्त प्राप्त गरेका छन ।

    पर्सा –४ (क)
    पर्सा निर्वचन क्षेत्र नं ४ (क) बाट प्रदेश सभाका सत्तागठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार संकर चौधरी २ हजार ३४ मतले प्रतिद्धन्द्धीलाई पछि छोडदै विजयी भएका छन । संकर चौधरी ११ हजार ५ सय ८५ मत प्राप्त गरेका छन । प्रतिद्धन्द्धी प्रकाश थारुले ९ हजार ५ सय ५१ म्त प्राप्त गरेका छन ।

    पर्सा –४ (ख)
    पर्सा क्षेत्र नम्बर ४ मा जसपा–एमाले गठबन्धन तर्फबाट जसपाका उम्मेदवार सिंगासन साह कलवार २ हजार ७ सय ९४ मतले प्रतिद्धन्द्धीलाई पछाडी छोडदै विजयी भएका छन । सिंगासन साह कलवार १४ हजार ७ सय ५२ मत प्राप्त गरेका छन । प्रतिद्धन्द्धी स्वतन्त्र उममेदवार प्रहलाद साह कानु ११ हजार ९ सय ५८ मत प्राप्त गरेका छन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु
  • जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ
  • सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    News

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    News

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    News

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑