• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    राष्ट्रिय स्वतन्त्र पार्टीले देशभरका १२ स्थानमा अग्रता कायम

  • वीरगंज संजाल
  • ६ मंसिर २०७९, मंगलवार १५:३४
  • २१६१

    वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टीले देशभरका १२ स्थानमा अग्रता कायम राखेको छ । सुनसरी-१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोककुमार राईलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि उम्मेदवार गोमा तामाङले ९७३ मतसहित अग्रता लिएकी छन् । सुनसरी-२ मै नेपाली कांग्र्रेसका सीताराम महतोलाई १८९ मतले पछि पार्दै रास्वपाका उम्मेदवार लालविक्रम थापाले ८४९ मतसहित अग्रता लिएका छन् । सुनसरी-३ मा एमाले उम्मेदवार भगवती चौधरीलाई ९५ मतले पछि पार्दै रास्वपाका कमलबाबु मैनाली ८२९ मतसहित अग्रस्थानमा छन् । काठमाडौं-२ मा एमालेका मणिराम फुयाललाई १ हजार ५३३ मतले पछि पार्दै रास्वपाकी सोविता गौतम ५ हजार ३३४ मतसहित पहिलो स्थानमा छिन् । काठमाडौं-६ मा नेपाली कांग्रेसका भीमसेनदास प्रधानलाई करिब २ हजार मतले पछि पार्दै रास्वपाका शिशिर खनाल ४ हजार ८८ मतसहित पहिलो स्थानमा छन् ।

    काठमाडौं-७ मा एमालेका श्यामकुमार घिमिरेलाई ५१ मतले पछि पार्दै रास्वपाका गणेश पराजुली ३ हजार २१२ मतसहित पहिलो स्थानमा छन् । काठमाडौं-८ मा हाम्रो नेपाली पार्टीका सुमन सायमीलाई १ हजार ४९६ मतले पछि पार्दै रास्वपाका विराजभक्त श्रेष्ठ ६ हजार १९ मतसहित अग्रस्थानमा छन् । ललितपुर-३ मा एमालेका अमृत खड्कालाई १ हजार ५५९ मतले पछि पार्दै रास्वपाकी तोसिमा कार्की ६ हजार २६९ मतसहित अग्रस्थानमा छिन् । चितवन-१ मा नेपाली कांग्रेसका विश्व पौडेललाई करिब ९ सय मतले पछि पार्दै रास्वपाका हरि ढकाल ३ हजार ९७० मतसहित पहिलो स्थानमा छन् ।

    झापा-४ मा एमालेका लालप्रसाद सावाँ लिम्बूलाई २५२ मतले पछि पार्दै रास्वपाका शम्भुप्रसाद ढकाल ५ हजार ९६८ मतसहित पहिलो स्थानमा छन् । यस्तै रुपन्देही-२ मा एमालेका विष्णु पौडेलाई ४२८ मतले पछि पार्दै रास्वपाका गणेश पौडेल ३ हजार ३१९ मतसहित अग्रता लिएका छन् । कास्की-२ मा एमाले उम्मेदवार विद्या भट्टराईलाई १७४ मतले पछि पार्दै रास्वपाका माधवप्रसाद कँडेल २ हजार ४३१ मतसहित पहिलो स्थानमा छन् । प्रतिनिधिसभाका १२ सिटमा अग्रता लिइरहेको रास्वपा समानुपातिक प्रणालीतर्फका मतमा पनि निकै अगाडि छ । निर्वाचन आयोगको विवरणअनुसार समानुपातिक मतमा अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ । पहिलो स्थानमा एमाले, दोस्रोमा नेपाली कांग्रेस र तेस्रोमा रास्वपा छ । समानुपातिकतर्फको हालसम्मको गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले ३६ हजार ६७९ मत पाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • हत्या अभियोगमा एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    वीरगन्जमा संजीवनी एकेडमीको शिविरबाट १ सय जना लाभान्वित

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    News

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑