• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ह्याट्रिक’ जितले गगनलाई प्रधानमन्त्री बनाउँला ?

  • वीरगंज संजाल
  • ६ मंसिर २०७९, मंगलवार १५:३०
  • १४३३

    वीरगंज । गगन थापा पछिल्लो समय नेपाली राजनीतिका सबैभन्दा प्रखर वक्ता हुन् । रेडियो र टेलिभिजन पत्रकारिता समेत गरेका गगन थापा बोल्न जति सिपालु छन्, राजनीति गर्न त्यत्तिकै सक्रिय छन् । त्यही सक्रियताले उनलाई काठमाडौँ ४ मा यसपटक ‘ह्याट्रिक’ जित दिलाएको छ । यसअघि २०७० साल र २०७४ सालको चुनाव जितेका गगन थापाले यसपटक प्रधानमन्त्री बन्नका लागि भोट मागेका थिए । भावी प्रधानमन्त्रीका लागि उम्मेद्वारी दिएको बताउने गगन थापाले सांसद बने लगत्तै संसदीय दलको नेता बन्नका लागि तयारी बन्ने घोषणा गरेका थिए ।

    अहिले युवाहरुले आफूलाई प्रधानमन्त्रीको रुपमा हेर्न चाहेको भन्दै गगनले प्रधानमन्त्रीका लागि दाबी गरेका छन् । भावी प्रधानमन्त्रीका लागि देउवा, प्रचण्डले दाबी गरेका बेला यसपटकको चुनावी मतपरिणामले युवा प्रधानमन्त्रीका रुपमा गगनको सम्भावना बढाएको छ । यद्यपी संसदीय राजनीतिले कसलाई प्रधानमन्त्री बनाउँछ भन्ने कुरा सत्ता र शक्तिको रस्साकस्सीले तय गर्छ । संसदीय दलको चुनावमा यसपटक कांग्रेस सभापति शेरबहादुर देउवा र गगनबीच प्रतिष्पर्धा हुने देखिन्छ । देउवा फेरि प्रधानमन्त्री बन्न संसदीय दलको नेता हुने पक्कापक्की भएपछि गगनको ठूलो चुनौति खडा भएको छ । यतिबेला रवि लामिछानेको उदयले गर्दा पनि कांग्रेसभित्रै देउवा कित्ताका नेताहरु गगन थापाको कित्तामा आउने सम्भावना बढेको छ।

    यद्यपी गगनको यसपटकको दाबीले धेरै बल मिलेको छ । नेपाली कांग्रेस वृत्तमा पनि अब गगनको दाबीले बल पुग्ने देखिन्छ ।महामन्त्रीसमेत रहेका दुवै गगन थापा र विश्वप्रकाश शर्माको जितले पनि अब कांग्रेसभित्रै गगनको प्रधानमन्त्री दाबेदारीले पकड जमाउने भएको छ । काठमाडौँमा लगातार जित निकालेर ह्याट्रिक गरेका गगन थापा के अब प्रधानमन्त्री बन्न सक्लान ? यो प्रश्नले जति धेरै आशा र सम्भावना बनाएको छ, त्यति नै गगनको दाबेदारीले मार्गनिर्देशन गरेको छ ।सपटक रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका धेरैजसो युवा सांसद, कांग्रेसका युवा सांसद र देशका नागरिकले चाहेको परिवर्तनलाई आत्मसात गर्ने हो भने अबको पाँच वर्षभित्रै वा पाँच वर्षपछि गगन थापा प्रधानमन्त्री बन्ने पक्का छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • हत्या अभियोगमा एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    वीरगन्जमा संजीवनी एकेडमीको शिविरबाट १ सय जना लाभान्वित

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    News

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑