वीरगंज । चितवनको मालपोल कार्र्यालय यतिबेला सुनसान बनेको छ ।
सबै कर्मचारी निर्वाचनमा खटिएपछि शुक्रबार सुनसान बनेको चितवन मालपोत कार्यालय सुनसान बनेको हो। यहाँ ३९ जना कर्मचारी निर्वाचनमा खटिएका छन् ।
सधैं भिडभाड भइरहने मालपोत कार्यालय आज निकै सुनसान बनेछ ।