• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चुनाव प्रचारप्रसार गर्न अब ३ दिन मात्र बाँकी

  • वीरगंज संजाल
  • २९ कार्तिक २०७९, मंगलवार ११:३५
  • १७०५

    वीरगंज । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसार अवधि अब ३ दिन मात्र बाँकी छ । निर्वाचन आयोगले १ मङ्सिर मध्यरातिदेखि कोणसभा, आमसभा, ¥याली, गोष्ठीलगायत सबै किसिमका प्रचारप्रसार गर्न रोक लगाएको छ । विगतका निर्वाचनमा झैँ निर्वाचनभन्दा ४८ घण्टाअघि र मतदान सम्पन्न नभएसम्मको अवधिलाई मौन अवधि मान्ने गरिन्छ । आयोगले यस पटकदेखि मौन अवधि र शून्य समयलाई ‘स्थिर समय’ मान्ने भएको छ । निर्वाचन कानुनमा मौन अवधि शब्दबारे प्रष्ट व्यवस्था नभएकाले शब्द हेरफेर गरिएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले बताए ।

    अन्तर्राष्ट्रिय अभ्यासमा ‘साइलेन्स पिरियड’ प्रयोग भएको तर केही देशका अदालतहरूले यसलाई अभिव्यक्ति स्वतन्त्रताको खिलाफ भएको भनी फैसला गरेका तथ्य छन् । तर, नेपालको निर्वाचन कानुनले भने यो शब्दबारे प्रष्ट व्याख्या नगरेकाले निर्वाचन प्रचारप्रसार रोक लगाइएको अवधिलाई ‘स्थिर समय’का रूपमा प्रयोग गरेको उनको भनाइ छ । निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ (५) अनुसार निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडिदेखि निर्वाचनको प्रचारप्रसारसँग सम्बद्ध कुनै पनि कार्यक्रम गर्न पाइँदैन । स्थिर समयमा दल तथा उम्मेदवार र उम्मेदवारका समर्थकले मतदान प्रभावित पार्ने शैलीका गतिविधि गरेको पुष्टि भएमा उम्मेदवारी रद्ददेखि १ लाख रुपैयाँ जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ ।

    प्रचारप्रसारको अवधि सकिन अवधि नजिकिँदै गर्दा आचारसंहिता उल्लङ्घनका घटना बढ्ने भएकाले आयोग सतर्क बनेको निर्वाचन आयुक्त एवं केन्द्रीय आचारसंहिता अनुगमन समिति संयोजक रामप्रसाद भण्डारीले बताए । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आयोगले गत १२ असोजदेखि आचारसंहिता लागू गरेको छ । आचारसंहिता लागू भएपछि आचारसंहिता उल्लङ्घनका घटनाबारे उजुरी प्राप्त भएको तथा आयोगले नियम उल्लङ्घन गर्ने दल र उम्मेवारहरूलाई तत्कालै स्पष्टीकरण सोध्दै कारबाही प्रक्रिया अघि बढाएको भण्डारीको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑