• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    राष्ट्र निर्माणको लागि लौरो(छडी) छापमा मतदान गर्न आग्रह- सर्राफ

  • वीरगंज संजाल
  • २६ कार्तिक २०७९, शनिबार १७:०२
  • १७६१

    वीरगंज । पर्सा क्षेत्र नं. १ (ख) बाट प्रदेश सभार सदस्यका उम्मेदवार रहेका ओमप्रकाश सर्राफले राष्ट्र निर्माणको लागि लौरो(छडी) छापमा मतदान गर्न आग्रह गरेका छन् । वीरगंज महानगरपालिका वडा नं. १६ नगवामा आज आयोजित घरदैलो कार्यक्रममा लौरो उम्मेदवार सर्राफले राष्ट्र निर्माण कार्यमा सबै पार्टी असफल भईसकेकोले देशैभरी जागेको परिवर्तनको लहरमा एकचोटी ‘लौरो (छडी)’ छापमा मतदान गरि आफूलाई पनि काम गर्न मौका दिने आग्रह गरेका हुन् ।
    मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी लडेको यस क्षेत्रबाट उत्साजनक युवाहरुको साथ पाउँदै कडा ठक्कर दिईरहेका लौरो उम्मेदवार सर्राफले अब यहाँका नागरिकहरुले मुल्याङकन गर्ने बेला आएको भन्दै आफूलाई जिताएर मौका दिनुस्, कहिल्यै शिर झुक्ने काम नगर्ने आवश्सन दिए ।
    मधेशको राजधानीलाई साटासाट गर्दै मुख्यमन्त्री बनेका लालबाबु राउतले साइकल खरिद, स्वच्छता अभियान, पोखरी सौन्दर्यीकरण, सहिदको शालिक निर्माण लगायतमा कमिसनको लोभमा व्यापक भ्रष्टाचार गरेको तथ्यहरू मतदातालाई बुझाउँदै मुख्यमन्त्री राउतले मधेश मात्रै होईन वीरगंजको समेत शिर झुकाउने काम गरेको सर्राफले बताए ।
    वीरगंजको मात्रै नभई पुरै मधेशकै विकासकै शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारीमा कसरी विकास गर्न सकिन्छ भन्ने बारे आफूसंग ठोस योजना रहेको बताए ।सर्वसाधारण गरिब, निमुखा परिवारको स्वास्थ्यसँग पनि खेलवाड गरिएको छ, गरिबहरुले सेवा पाउने नारायणी अस्पतालमा राजनीतिकरण भएको छ, यसको सुधार हुनुपर्छ, आफू पदमा नहुँदा सुधारको लागि ५ वर्षसम्म संघर्ष गरेको उदाहारण स्मरण गराउँदै सर्राफले आफू विजयी भए प्राइभेट अस्पतालबाट सरकारी अस्पतालमा सेवा लिन आउनेहरुको संख्या बढ्ने गरि सुधार गर्ने दाबी गरे ।
    आफ्नो क्षेत्रमा पर्ने ९ वटा वडाका युवाहरुलाई प्रत्येक वर्ष १ हजारको दरले ५ वर्षमा ५ हजार बेरोजगार युवाहरुलाई निःशुल्क सिपमुलक तालिम दिइनेछ भन्दै लागुऔषध दुव्र्यसनीमा फसेका युवाहरुलाई उपचार गर्नुका साथै सुधार गरि सिप सिकाई आत्मनिर्भर गराउने जस्ता सोच र भिजनको साथ अगाडि बढेको सर्राफको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑