• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कर्ण जिताउ अभियानमा पर्साका कानुन ब्यावसायीहरु एकजुत

  • वीरगंज संजाल
  • २१ कार्तिक २०७९, सोमबार १९:५८
  • २५६१

    वीरगंज । पर्सा क्षेत्र नं १ का प्रतिनीधि सभा सदस्य पदका उम्मेदवार लक्ष्मणलाल कर्णले कानुन व्यवसायीसँग छलफल गरेका छन । पाँच दलीय बाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका कर्णले कानुन व्यवसायीसँग सोमबार छलफल गरेका हुन । वीरगञ्ज स्कुल अफ लको अयाोजनामा भएको छलफल कार्यक्रममा उनले कानुन व्यवासायीको साथ आफूलाई आवश्यक रहेको बताएका थिए । छलफलको क्रममा कानुन ब्यावसायीहरु मँगलबारदेखि नै क्षेत्र नम्बर १ का हरेक वडामा पुगेर मत मागने प्रतिबद्धता जनाएका छन ।

    उनीहरुले कर्णको पक्षमा प्रचार प्रसार टोली नै बनाएर मत माग्ने भएका छन ।कार्यक्रममा आफनो मन्त्बय राख्दै अधिबक्ता पन्नालाल गुप्ताले उम्मेदवार कर्ण कानुन ब्यावसायी परिवार भित्रको ब्यक्ति भएको सँबिधान सभामा सशक्त आवाज उठाएको,वीरगञ्जमा उच्च अदालतको ईजलाश ल्याएकोले कानुन ब्यावसायीहरुसित कर्णको पक्षमा मत माग्न आग्रह गरेका थिए । अर्का बक्ता बरिष्ठ अधिबक्ता रामेशवर सेढाईले उम्म्ेदवार कर्ण सँबिधान र कानुनको बिज्ञ भएको,सँघिय सँसदमा कानुन बनाउन बिशेष योग्दान दिएकोले क्षेत्र नम्बर १ का अन्य उम्मेदवारहरु भन्दा उत्कृष्ट सबल,बलियो र सशक्त उम्मेदवार भएकोले उनलाइ बिजयी कानुन ब्यावसायीहरु लाग्नु पर्ने कुरामा जोड दिए ।

    वीरगञ्ज स्कुल अफ ल का प्रिन्सिपल चन्द्रिका प्रसाद पटेलल सहजीकरणे गरेको कार्यक्रमको अध्यक्षता वीरगञ्ज स्कुल अफ ल का चेयरमेन एवम् नेपाल बार एसोशिएसनका केन्द्रिय उपाध्यक्ष अधिबक्ता सुधिर कुमार कर्णले गरेका थिए । कार्यक्रममा नेकपा एकीकृत समाजबादीका नेता अधिबक्ता चिरञ्जिवी आचार्य,उच्च अदालत बार एसोशिएसनका अध्यक्ष अधिबक्ता बिशाल चौधरी,लगायत उच्च बार वीरगञ्ज कार्यसमितिका सम्पुर्ण पदाधिकारी,पर्सा बार एसोशिएसनका अध्यक्ष ओमप्रकाश गुप्ता,उपाध्यक्ष अधिबक्ता अजय श्रीवास्तव र कार्यसमितिका सम्पुर्ण पदाधिकारी जिल्लामा कार्यरत सम्पुर्ण कानुन ब्यावसायीहरुके सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑