वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र–१ को (ख) बाट प्रदेश सभा सद्स्यका उम्मेदवार मनौवर हुसैन घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । पर्सा निर्वाचन क्षेत्र–१ को (ख) बाट मधेस प्रदेश सभा सद्स्यका नेपाल सुशासन पार्टी तर्फका उम्मेदवार मनौवर हुसैनले इनरवामा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । उनले सोमबार पर्सा क्षेत्र नम्बर १ को (ख) मा पर्ने वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ इनरवामा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
मंसिर ४ गते हुने प्रदेश र प्रतिनीधी सभाको निर्वाचनमा नेपाल सुशासन पार्टीका उम्मेदवारलाई निस्ठा, कर्तव्यवान, विकास प्रेमी नेता जस्ले स्थानियको हरेक दुख, सुखमा अहोरात्री खटिने मनौवर हुसैनलाई जिताउन आमा छापमा मतदान गर्ने स्यानिय मतदाताहरुको भनाई रहेको थियो । अहिले नेता मनौवर हुसैन चुनावी प्रचार प्रसारमा विहान देखी रात्री साभामा व्यस्त देखीन थालेका छन ।
आज पनि पर्सा–१ को (ख)मा विभिनन गाउँहरुमा घर घर पुगी मतदाताहरु संग भेटघाट सहितको आमा छापमा मतदान गर्न आग्रह गरेका थिए । वृद्धदेखि युवासम्म मतदाताहरुले वैकल्पिक उम्मेदवार खोजीरहेको बताउँदै नेता मनौवर हुसैनले वीरगन्जका मतदाताहरुको मत आफूले खेर जान नदिने प्रतिबद्धता जनाए । मतादाताले भ्रष्टाचार नगर्ने र विकास गर्ने नेतालाई चुन्ने बताएकाछन् ।