वीरगन्ज । पर्साको क्षेत्र नम्बर १ को चुनावी प्रतिष्पर्धा योपालि निक्कै रोचक हुने देखिएको छ । बजारका चोक, चिया पसलमा यहाँको चुनावी परिणाम के हुने हो भन्ने बारे अहिलेदेखि नै चर्चा परिचर्चा सुरु हुन थालेको छ । यस क्षेत्रमा प्रतिनिधीसभा सदस्यका लागि पार्टीगत र स्वतन्त्र गरी २१ जनाको उम्मेदवारी परेको छ । उमेदवारी २१ जनाको परेपनि प्रतिस्पर्धा भने त्रिपक्षीय हुने निश्चित छ ।
बाम गबंधनका साँझा उम्मेदवार पर्सा क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्य उम्मेदवार लक्ष्णलाल कर्णले सनिवार सझा रात्री सभा गर्नु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं. २१ पर्वानिपुर रात्री सभा गर्नु भएको हो । अहिले पर्साको क्षेत्र नम्बर १ का जनता कर्णलाई जिताउन अग्रसर भएर लागेका छ्न । वीरगञ्ज महानगरपालिका वडा नं. २१ पर्वानिपुरका अधिकांस जनता कर्णको पक्षमा भएको कुरा त्यहाँकै धर्मेन्द्र ठाकुरले बताएका छ्न ।
सभालाई संबोधन गर्दै उम्मेदवार कर्णले जनता जागनु पर्ने बताउनु भयो । सम्बिधानको बारेमा, नितिको बरेमा थाहा नभएको ब्याक्ती हरुले मात्र आफना कर्याकर्ता लाई पाल्न तर बिकास गर्नको लागि नितिनिर्माण गर्नेलाई जिताउन जरुरि छ ।