• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाबु सेनाको जागिरमा जाँदा अंकल ममीको कोठामा सुत्थे, सहन नसकेर नाबालिग छोराले हत्या गरे!

  • वीरगंज संजाल
  • ९ कार्तिक २०७९, बुधबार २२:३२
  • १४७५७

    वीरगंज । आफ्नी आमाको ह त्या गरेको आ रोप लागेका छोराले दिएको नयाँ बयानले सबैलाई चकित पारेको छ ।भारत, उत्तर प्रदेशको राजधानी लखनउमा आफ्नी आमाको ह त्या गरेको आ रोप लागेका नाबालिग छोराले अहिले तेस्रो व्यक्तिको नाम लिएर आमाको ह त्यालाई जायज ठहराउन खोजिरहेका छन् । अभियुक्त छोराका अनुसार एक व्यक्ति आमालाई भेट्न घरमा आउथेँ, जुन कुरा उनलाई मन परेन् । आरो पित छोराका अनुसार बाबुलाई पनि यो कुरा थाहा थियो तर उनले केही गरेनन् । भारतीय सञ्चारमाध्यमका अनुसार आमाको ह त्या गरेको आरोप लागेका छोराले बाल कल्याण समिति (सीडब्लुसी) को सोधपुछमा यस्तो बयान दिएका हुन् । उनले भने, ‘बुवा घरमा नहुँदा प्रोपर्टी डिलर (घरजग्गाको कारोबार गर्ने व्यापारी) काका आमालाई भेट्न आउँथे । आमासँग गोप्य भेट्थे । आमाको यो हर्कत देखेर मलाई धेरै नराम्रो लाग्यो । मैले एक दिन मेरो बुबालाई यस विषयमा गुनासो गरें, त्यसपछि बुबा र आमाबीच भीषण झगडा भयो । त्यसपछि आमाले मलाई धेरै पिट्नु भयो । त्यसबेलादेखि मेरो मन रिसले भरिएको थियो ।’

    आरोपित बालकले थप्दै भनेका छन्, ‘एक दिन घरमा प्रोपर्टी डिलर काका खाना खान आएका थिए । बहिनी र म निदाएपछि उनी त्यही सुतेका हुन्थे । बिहान छिट्टै उनी घरबाट निश्किन्थे । म निदाए जस्तो गरेपनि निदाउन सकेको हुन्न थिए । मलाई रिस उठ्यो । मैले खाना खाइनँ, यसपटक पनि मैले बुबालाई फेरि गुनासो गरें । तर मेरी आमाले मेरो फोन खोस्नु भयो, मलाई पुनः कुटपिट गर्नुभयो । मैले मेरो बुबालाई भनेँ–मलाई यो सबै मन पर्दैन । बाबाले भन्नुभयो–म त्यहाँ भएको भए पेस्तोल निकालेर गोली हान्थे । मैले भने, के गरूँ ? बाबाले भन्नुभयो–जे मन लाग्छ, त्यहीँ गर ।’आरोपीले बयानमा भनेका छन्, ‘केही दिनपछि आमाको (१० हजार भारु) पैसा हरायो । मैले नलिएको भए पनि आमाले मलाई धेरै कु टपिट गर्नुभयो । म कुटाईबाट रगतको एक घुट पिउँदै थिए । आमाले खाना दिनुभएन । दिनभर, रातभर भोकै बसेँ, अनि सोचें कि अब खाना खान्छु तब मात्र खान्छु जब बदला लिन्छु । त्यसपछि हामी तीनैजना (आमा, बहिनी र अभियुक्त छोरा) राति सुतिरहेका थियौँ । म उठेँ, पिस्तोल निकालेर आमालाई गोली हानेँ । घरमा के भइरहेको छ भन्ने सबै कुरा बाबालाई थाहा थियो ।

    आमाको व्यवहारदेखि बुवा पनि रिसाउनुहुन्थ्यो तर केही गर्न सक्नु भएको थिएन । त्यसपछि मैले नै आमालाई गोली हानेँ । त्यसपछि बाबाले मलाई फोनमा गाली गर्दै तैले आमालाई मारिस् भन्नुभयो । आमाको मृ त्युपछि अहिले घरमा धेरै शान्ति छ ।’यसअघि लखनउको पीजीआई क्षेत्रको यमुनापुरम कोलोनीमा १६ वर्षीय किशोरले आफ्नी आमालाई गोली हानेर शवलाई दुई दिनसम्म कोठामा थुनेर राखेका थिए । त्यसपछि उनले पश्चिम बङ्गालको आसनसोलमा भारतीय सेनामा तैनाथ बाबुलाई घटनाबारे जानकारी गराएका थिए । यस प्रकरणमा अहिलेसम्म नाबालिगलाई अनलाइन गेम पब्जीको लत लागेको बताइएको छ । आमाले उनलाई पब्जी खेल्न नदिएपछि रिसाएर आमाको हत्या गरेको बताइएको छ । तर छोराले हालै दिएको बयानले पब्जी नै हत्याको कारण भएकोबारे शंका उत्पन्न भएको छ । नाबालिगले आफ्नी आमालाई गोली चलाउन आफ्नो बुबाको इजाजतपत्र प्राप्त पे स्तोल प्रयोग गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कोही किन सन्तान जन्माउन अनिच्छुक ?
  • जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान
  • बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’
  • भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    News

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    News

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    News

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    News

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑