• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    धोबिनी गाउँपालिका-३ गुलरियामा उपाध्यक्ष टि-२० क्रिकेट प्रतियोगिता सुरु

  • वीरगंज संजाल
  • ८ कार्तिक २०७९, मंगलवार १८:४५
  • ४५१७

    वीरगंज । राजन कुमार बानिया । हिन्दु हरु को महान पर्व को रुपमा रहेको दिपावली र छठ पर्वको अवसर मा अाज देखि पर्साको धोबिनी गाउँपालिका वडा नं ३ गुलरिया खेलमैदानमा जारी पहिलो उपाध्यक्ष टी–२० क्रिकेट टुनामेन्ट प्रतियोगिताको उदघाटन गरिएको छ। उपाध्यक्ष टि २० क्रिकेट टुनामेन्ट प्रतियोगिता को उदघाटन प्रमुख अतिथि रहनु भएका नेपाली काँग्रेस का नेता बशिष्टनारायणप्रसाद कुर्मी र गाउँपालिका उपाध्यक्ष मन्जु देबीले फिता काटेर उदघाटन गर्नु भएको थियो। सामुहिक युवा टिम गुलरियाद्वारा आयोजना गरिएको उपाध्यक्ष टि २० क्रिकेट टुनामेन्ट प्रतियोगिताको उदघाटन गर्दै प्रमुख अतिथि कुर्मी ले भने खेल बाट मस्तिक र शारीरिक बिकास हुन्छ। उनले भने, ‘खेलले गर्दा रोगहरु लागदैन शरीर फुर्तिलो र स्वस्थ बनाउनुको साथै युवाहरुले खेलबाट गाउँ र देशको नाउँ पहिचान गराउछ ।’ देशमा भौतिक बिकासको साथै खेलको बिकासमा युवाहरुको आवश्यकता रहेको प्रमुख अतिथि कुर्मी ले बताए ।

    प्रतियोगताको उद्घाटन कार्यक्रम गाउँपालिका उपाध्यक्ष मन्जु देवीको अध्यक्षतामा भएको थियो।उदघाटन कार्यक्रममा नेपाली काँग्रेस का महाधिवेशन प्रतिनिधि श्यामकिशोर प्र पटेल,वडा नं.३ का वडा अध्यक्ष राजकिशोर प्रसाद कुर्मी, वाईसीएल केन्द्रिय सदस्य सन्तोष पटेल,क्षेत्रीय सचीव बलिष्टर अहमद , स्वास्थ्य संयोजक सन्जय यादव , योजना प्रमुख पप्पु पटेल, ईन्जिनियर रबिभुसन पटेल,दिनेश प्रसाद कलवार,हरिशंकर पटेल,अमन पटेल,धर्मेन्द्र पटेल ,इमरान आलम,गाया यादव ,मनोज मियाँ ,बासदेव तिवारी,रामषिश कुर्मी ,इसरायल देवान,प्रदीप पटेल ,रामबाल राउत ,नागिमा देवी ,इबराहिम मियाँ ,रिना देवी ,पवन पटेल लगायत ,जनप्रतिनिधि र स्थानिय नेता ,कर्मचारी हरुको सहभागिता रहेको थियो ।

    आज धोबिनी गाउँपालिका र जगरनाथपुर गाउँपालिका बीच भएको खेल मा धोबिनी गाउँपालिका क्रिकेट टिमले पहिलो टस जितेर गरेको ब्याटिङमा १९ ओभर खेलि १० बिकेट गुमाउदै १०७ रन बनाएको थियो भने । जगरनाथपुर गाउँपालिका क्रिकेट टिमले २० ओभरमा १० बिकेट गुमाउदै १०५ रन बनाए र पराजित भएको थियो । आजको खेलमा धोबिनी ले २ रन बाट जित हासिल गरेक छन । खेलको म्यानअफ दि म्याच धोबिनीका खेलाडी राकेश पटेलले ३० रन बनाउदै ३ बिकेट लिएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑