• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सा-१ मा कस्ले जित्ला ? अजय द्विवेदीको पल्ला भारि

  • वीरगंज संजाल
  • ७ कार्तिक २०७९, सोमबार ११:११
  • ४२१६१

    वीरगंज । पर्साको क्षेत्र नम्बर १ को चुनावी प्रतिष्पर्धा यपालि निक्कै रोचक हुने देखिएको छ । बजारका चोक, चिया पसलमा यहाँको चुनावी परिणाम के हुने हो भन्ने बारे अहिलेदेखि नै चर्चा परिचर्चा सुरु हुन थालेको छ । यस क्षेत्रमा प्रतिनिधीसभा सदस्यका लागि पार्टीगत र स्वतन्त्र गरी २१ जनाको उम्मेदवारी परेको छ । उमेदवारी २१ जनाको परेपनि प्रतिस्पर्धा भने त्रिपक्षीय हुने निश्चित छ । २०७० को दोस्रो संविधानसभाका लागि भएको निर्वाचनमा एमालेका उम्मेदवार विचारी यादवसँग पूर्व वन तथा वातावरणमन्त्री प्रदीप यादव पराजित भएका थिए । यिपलि पनि अजय दुवेदि संघको प्रतिशपर्दामा पराजित नैहुने छ्न कि ? पनि कुरा चलन थालेको छ । अहिलेका मतदाता पार्टी भन्दा उम्मेदवार हेरेर मत दिने बढेका छन् । विगतमा पार्टीकै पक्षमा मतदान गर्नेहरु अब भने उम्मेदवारको योग्यता र क्षमता हेरेर मत दिन थालेको तथ्य गत स्थानीय तहको निर्वाचनमा आएको परिणामले संकेत गरिसकेको छ । त्यसमाथि क्षेत्र नम्बर १ का मतदाता चलायमान रहँदै आएको विगतको परिणामले पनि देखाएको छ ।अजय दुवेदि फराकिलो अन्तरका साथ अघि बढै देखिन्छ।

    दुवै गठबन्धन माथि अजय द्विवेदी भाडि पर्दै गठबन्धनलाई चुनौति दिँदै छ्न । बागी उमेदवार उठेका अजय द्विवेदी लाइ गठबन्धन भित्रबाट धेरै कार्यकर्ताले सहयोग गरिरहेका छ्न । गठबन्धनमा रहेको कांग्रेसका जिम्मेवार नेताहरु पनि द्विवेदीको पक्षमा मत माग्दै हिँडिरहेका छ्न । द्विवेदीको मत माग्दै यहाँका काँग्रेस महाधिवेशन प्रतिनिधि, पार्टीबाट स्थानीय तहमा जितेका कार्यपालिका सदस्यहरु पनि हिँडिरहेका छन् । अर्को जसपा एमाले गठबन्धनमा पनि अन्तर्घात हुने कताकतै सुनिने गरेको छ । दुबै गठबन्धनका असन्तुष्ट र अन्य मतदाताको मनमा पनि बागी उम्मेदवार द्विवेदीनै अगाडि भएको देखिन छ । त्यसैले यस पटकको चुनाव निकै रोचक देखिन्छ ।

    बागी उम्मेदवार द्विवेदी भने जितको आधार सत्ता गठबन्धनको मत नै भएको बताउँछन् । ‘सत्ता गठबन्धनको मत कर्णलाई जाँदैन,’ उनी भन्छन्, ‘लामो समयसम्म मैले पार्टीप्रति देखाएको इमान्दारिताको मूल्यांकन मतदाताले गर्ने छन्, गठबन्धनेको मत पनि मलाई नै आउने छ ।’यस्तै अर्को गठबन्धनमा पनि थुप्रै असन्तुष्ट मतदाताले आफूलाई नै मत हाल्ने उनी बताउँछन् । ‘अर्को गठबन्धनका थुप्रै असन्तुष्ट मतदातालाई मैले भेट्दा उहाँहरु पनि मलाई नै मत हाल्न सम्तयार हुनुभएको पाएँ,’ यसले जितको झनै सुनिश्चितता गरेको छ ।गठबन्धनले राजनीतिलाई बन्धक बनाइदिएको तर्क गर्दै उनले लोकतान्त्रिक सिद्धान्तको विरुद्धमा गरिएको गठबन्धन मतदाताले मान्नु पर्छ भन्ने नरहेको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑