• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:शुक्रबार १० श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सा १ (क) मा कसको अवस्था कस्तो छ ?

  • वीरगंज संजाल
  • ४ कार्तिक २०७९, शुक्रबार १८:०७
  • ३२५२१

    वीरगंज । पर्साको क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्यका उमेदवार रहबर अन्सारी अहिले चुनावी प्रचारमा व्यस्त छन् । मधेस प्रदेशको प्रदेशसभा सदस्यमा सत्तारुढ गठबन्धनका साझा उमेदवार बनेका अन्सारीले आफ्नो क्षेत्रका जनताको घरैदैलोमा पुगेर मत अपिल गरिरहेका छन् । नेकपा माओवादी केन्द्रका वीरगञ्ज महानगर अध्यक्षसमेत रहेका अन्सारी यसपटक पाँच दलीय गठबन्धनको साथ पाएर जित आफ्नो पक्षमा पार्ने योजनामा छन् ।
    यसअघि २०७४ सालको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयर हुँदै प्रदेशसभा सदस्यमासमेत पराजित भएका अन्सारीलाई गठबन्धनले उमेदवार बनाएर सहज बनाइदिएको छ ।

    वीरगञ्ज महानगरपालिकाको मेयरमा उनले ८ हजार ३०५ मत प्राप्त गरेका थिए भने प्रदेशसभा सदस्यमा ६ हजार ७९४ मत प्राप्त गरेका थिए । ८ हजार ५९३ मत पाएर तत्कालीन संघीय समाजवादी फोरम नेपालका जन्नत अंसारी निर्वाचित भएका थिए । यसपटक टिकट नपाएपछि जन्नत अन्सारीले बागी उमेदवारी दिएका छन् । निवर्तमान प्रदेशसभा सदस्यसमेत रहेका जन्नतको बागी उमेदवारीले यस क्षेत्रको प्रतिस्पर्धालाई चाखपूर्ण बनाइदिएको छ । उनीसँगै नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)को गठबन्धनबाट संविधानसभा सदस्य विचारी प्रसाद यादव पनि प्रतिस्पर्धामा छन् । २०७४ सालको निर्वाचनमा यादव पर्साको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए । यादवले ५ हजार ४८१ मत प्राप्त गरेर तेस्रो स्थानमा चित्त बुझाउँदा सोही क्षेत्रबाट तत्कालीन संघीय समाजवादी फोरम नेपालका प्रदीप यादव निर्वाचित भएका थिए ।

    नेपाली कांग्रेसका अनील कुमार रुंगटा १६ हजार ४८१ मत पाएर दोस्रो स्थानमा थिए । नेविसंघ, तरुण दल हुँदै १८ वर्षसम्म नेपाली कांग्रेसमा रहेर राजनीति गरेका सुधीर पटेलले टिकट नपाएपछि स्वतन्त्र रुपमा उमेदवारी दिएका छन् । युवा मतदाताको मत रहबर र सुधीरमा विभाजित हुने अवस्था देखिन्छ । मुस्लिम समुदायको मत रहबर र जन्नतमा विभाजित हुनेछ । तसर्थ पर्साको क्षेत्र नम्बर १ (क) मा यसपटक रहबर, विचारी, जन्नत र सुधीरबीचको भिडन्त हेर्न लायक हुनेछ । यी चारजनासँगै यही क्षेत्रबाट १८ जनाले उमेदवारी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑