• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पाँचौं दिन पनि जसपाको रोड शो निरन्तर, ठाउँठाउँमा मतदाताले गरे स्वागत

  • वीरगंज संजाल
  • ४ कार्तिक २०७९, शुक्रबार १५:११
  • २७०९

    वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ को शहरी क्षेत्रमा पर्ने वी वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाहरुमा शुक्रबार पनि जसपाले चुनावी रोड शो कार्यक्रमलाई निरन्तरता दिएको छ ।

    जसपा–एमाले गठबन्धनले चुनावी प्रचार प्रसार अन्तर्गत शुक्रबार वीरगञ्ज महानगरका तीन वटा वडामा गरेको रोड शो का क्रममा पूर्वमन्त्री यादवलाई मतदाताहरुले स्वागत गर्दै आफुहरुले यादवलाई अत्याधिक मतले विजयी बनाउने प्रतिबद्धता पनि जनाएका छन् ।

    वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ११ श्रीपुर, नयाँ टोल , वडा नम्बर १२ को मुर्ली र वडा नम्बर १५ को लक्ष्मणवा र भेडियाहीमा शुक्रबार मुख्यमन्त्री एवम् प्रदेशसभा सदस्य उम्मेदवार लालबाबु राउतसँगै रोड शो गरेका यादवलाई मतदाताले ठाँउ ठाँउमा स्वागत गरेका हुन् ।

    त्यसक्रममा मतदाताहरुले पर्सा १ मा प्रदीप यादवले विकास निर्माणसंगै राष्ट्रिय रुपमा पहिचान दिलाउने गरि गरेका कामहरुका कारण क्षेत्रवासीले फेरि एक पटक उनलाई अवसर दिने सोचमा रहेको बताए ।

    पर्सा १ का जनता नाम र अनुहार नभइ आफनो क्षेत्रमा काम गरेका नेताको पक्षमा रहेको भन्दै उनिहरुले यादवले गरेका कामहरुकै कारण यसपालि फेरि यादवलाई नै जिताउने मुडमा रहेको पनि बताए । त्यसक्रममा प्रतिनिधीसभा सदस्यका उम्मेदवार यादवले पनि कामको मुल्यांकन गरेर आफना जनप्रतिनिधी चुन्न मतदाताहरुसंग अनुरोध गरे ।

    मतदाताको चाहना र भरोसा पुरा गर्न नै आफु राजनीतिमा लागेको भन्दै यादवले मतदाताहरुसंग भने, ‘तपाइहरुको सद्भाव र साथले म मा अझ उर्जा थपिएको छ, तपाइहरुको भरोसामा म सदैव खरो उत्रिनेछु, ढुक्क रहनु होला ।’

    शुक्रबारको चुनावी रोड शो मा जसपा र एमालेका नेता कार्यकर्ताहरुसंगै स्थानीय मतदाता पनि सहभागी भएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते
  • पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग
  • वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड
  • ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    News

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    News

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    News

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    News

    आज सोमवारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑