• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अजय द्विवेदी घरदैलोमा,प्रदिप यादवको निन्द्रा नै उर्यो,अब हार पाका

  • वीरगंज संजाल
  • ३ कार्तिक २०७९, बिहीबार २३:४५
  • ५४६९

    वीरगंज। डेंगु संक्रमणका कारण अस्वस्थ भएपछि घरमै आराम गरीरहेका पर्सा क्षेत्र नम्बर १ का बागी उम्मेदवार अजय द्विवेदी घरदैलोमा निस्किएका छन् । वीहिवार वीरगञ्जका विभिन्न स्थानमा गएर द्विवेदीले मतदातासँग भेटघाटमा निस्किएका छन्। नेपाली कांग्रेसका नेता कार्यकर्ताको पनि बाक्लो उपस्थिति उनको साथमा देखिएको छ ।

    आजको एक दिनकै जनताको उत्सा देखेर बिपक्क्षीमा रहेको प्रदिप यादवको होसला नै टुटेको छ। मदेश लाइ बेचने र सहादत प्राप्त गरेका मधेसीको लास माथिनै राजनीतिक गर्ने नेता यादव लाइ जनताले योपली पकै बताउनेछ्न भने बताउनु भयो बागी उम्मेदवार अजय द्विवेदी। वीरगञ्ज महानगरपालिका वडा नम्बर १३, २१, ३० र ३२ ( परवानीपुर, चोर्नी, लालपर्सा, जगरनाथपुर, मनियारी र राधेमाई पिपरा लगायतका स्थानका मतदातासँग भेटघाट गर्ने क्रममा उनीसँग नेपाली कांग्रेसकी नेतृ एवम् उनकी श्रीमती डा. सुष्मा तिवारी, नेपाली कांग्रेसका नेता शमशुल हवारी, अर्विन्द गुप्ता, जुहार मियाँ,महेश्वर लाल महतो लगायत नेपाली कांग्रेसका धेरै जसो नेता कार्यकर्ताको भब्य उपस्थिती देखिएको छ ।

    कांग्रेसी नेता कार्यकर्ता संगै स्थानीयकोपनि बाक्लो उपस्थिती देखिएको छ । नेपाली कांग्रेसका केहि नेता कार्यकर्ताले नाम गोप्य राखने सर्तमा भने ”पार्टीले गठबन्धनका उम्मेदवार बाहेक अरुलाई मतदान नगर्न ह्विप जारी गरेको कारणमात्र हामि बाहिर आउदैनौ तर अजय द्विवेदी बाहेक कुनै अर्को नेता लाइ भोट दिदैनौ। मधेशको नाम बेचुआहरु जुन पार्टीलाइ गाली गर्यो तेही पार्टी लाइ आज समर्थन गर्दा लाजे न लाग्ने नेता लाई बहिस्कार गर्ने छौं। पार्टीमा मात्र कुर्सिको खेल हुदै छ भने र बताए। झण्डै ४ दशकदेखि नेपाली कांग्रेसमा सक्रिय राजनीति गरेका द्विवेदीले स्वतन्त्र रुपमा बागी उम्मेदवारी दिएका हुन। उनको उमेदवारीले प्रदिप यादवको हार निस्चित हुन् भएको नेपाली कांग्रेसका नेता कार्यकर्ताले बताएका छन।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान
  • औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    News

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    News

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑