• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    स्याङ्जामा २ मतदान स्थल सारिए, २ केन्द्र थपिए

  • वीरगंज संजाल
  • ३ कार्तिक २०७९, बिहीबार १२:५९
  • १७२५

    वीरगंज । स्याङ्जामा यसपटक २ वटा मतदान स्थल सारिएको छ भने २ वटा मतदान केन्द्र थप गरिएको छ। मतदातालाई अपायक भएको भन्दै २ स्थललाई अन्यत्र सारिएको र मतदाता संख्या बढी भएको जनाउँदै २ केन्द्र थप गर्ने सर्वदलीय निर्णय भएको निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ।वालिङ नगरपालिका र बिरुवा गाउँपालिकाका एक–एक मतदानस्थललाई स्थानान्तरण गरिएको छ। वालिङ नगरपालिका–८ को बोगटीडाँडाको मतदानस्थललाई वालिङ–८ कै शिवशक्ति सामुदायिक भवन भीमटारी बगैँचामा स्थानान्तरण गरिएको छ। बिरुवा–१ को जनजागृति आधारभूत विद्यालयमा रहेको मतदानस्थललाई बिरुवा–१ कै नवज्योति माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको हो।

    यसैगरी, वालिङ ४ को जेठीकन्या आधारभूत विद्यालय र ८ को केदारनाथ मन्दिरमा नयाँ मतदान केन्द्र थपिएको छ। यसअघि ३ सय १८ मतदान केन्द थिए। अब, ३ सय २० पुगेको भने निर्वाचन स्थल १ सय ९९ वटा छन्। एउटा निर्वाचन केन्द्रमा एक हजारभन्दा बढी मतदाता भएमा दोस्रो निर्वाचन केन्द्र राख्न सकिने प्रावधान भएअनुसार केन्द्र थप गरिएको निर्वाचन कार्यालय प्रमुख गुरुप्रसाद मरासिनीले जानकारी दिए। अपायक भएका कारण प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सबै राजनीतिक दलहरुको सहमति बमोजिम निर्वाचन स्थल र केन्द्र थप सहित स्थानान्तरण गर्नु परेको कार्यालयका सूचना अधिकारी रामचन्द्र गौतमले जानकारी दिए।

    आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि स्याङ्जामा २ लाख ४४ हजार ८९ मतदाता छन्। तीमध्ये महिला १ लाख २४ हजार ७७८, पुरुष १ लाख १९ हजार ३१० र अन्य एकजना मतदाता छन्। प्रतिनिधिसभा सदस्य दूई र प्रदेशसभाका ४ क्षेत्र रहेको स्याङ्जामा क्षेत्र नं. १ मा मतदान स्थल १ सय ८ र मतदान केन्द्र १ सय ७० छन्। क्षेत्र नं. २ मा मतदान स्थन ९१ र मतदान केन्द्र १ सय ५० वटा छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते
  • पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग
  • वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड
  • ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    News

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    News

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    News

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    News

    आज सोमवारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑