• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तपाईँको मोबाइलमा कति होलान् ब्याक्टेरिया ?

  • वीरगंज संजाल
  • ३ कार्तिक २०७९, बिहीबार १०:००
  • १७३३

    वीरगंज । अहिलेको समयमा स्मार्टफोन हाम्राे दैनिकी बनेकाे छ । फाेन प्रयोग नगर्ने मानिस विरलै भेटिएलान् । आधारभूत कामदेखि जटिल र महत्त्वपूर्ण काममा सहयाेग पुर्‍याउने भएकाले यसको प्रयोग तीव्र छ ।कतिपयको बानी त कस्तोसम्म हुन्छ भने सुत्दा पनि फोन साथमै हुन्छ । खाना खाँदा, कतै घुम्न जाँदा वा केही काम गर्दा हामी प्रायःको स्मार्टफोन हातमै हुने गर्छ । स्मार्टफोन हातमा राखिरहँदा त्यसमा कति ब्याक्टेरिया रहेका हुन्छन् होला ? आज हामी यसै विषयमा जानकारी दिँदैछौँ ।हामीलाई थाहा छ, हाम्रो हातमा भएका ब्याक्टेरिया हटाउन हामीले नियमित राम्रोसँग हात धुनुपर्छ । हामीले कहिल्यै पनि आफ्नो सेलफोनलाई सफा गरेका छौँ त ? सफा यस अर्थमा कि त्यहाँ भएका ब्याक्टेरिया हटाउन कुनै विधि अपनाएका छौं त ?

    सियटल टाइम्सका पत्रकार बबी क्यानियाले एउटा त्यस्तो खोज गरेका छन्, जहाँ हामीले प्रयोग गर्ने फोनमा कति ब्याक्टेरिया छन् भन्ने कुरा उल्लेख गरिएको छ ।उनका अनुसार सेलफोनको प्रति वर्ग इन्च २५ हजार १२७ ब्याक्टेरिया हुन्छन् । यसलाई आधार बनाउने हो भने हाम्रो फोनमा औसत एक लाख ६४ हजार बढी ब्याक्टेरिया हुन्छन् । जसले गर्दा हामीले दैनिक प्रयोग गर्ने वस्तुमध्ये स्मार्टफोनलाई सबैभन्दा फोहोर वस्तुका रूपमा परिभाषित गरिएको छ ।अनलाइन सञ्चार माध्यम माशेबलका अनुसार हाम्रो स्मार्टफोन ट्वाइलेट सिट, किचेन, कुकुरलाई खाना खुवाउने भाँडो, चेकआउट स्क्रिन, ढोकाको चुकुलभन्दा कैयौँ गुणा ब्याक्टेरियाले भरिभराउ हुन्छ ।

    सर्वाधिक ब्याक्टेरिया हुने वस्तुको सूची यस्तो छ:

    मोबाइल फोन ; २५,१२७ ब्याक्टेरिया प्रति वर्ग इन्च

    ढोकाको चुकुल ; ८,६४३ ब्याक्टेरिया प्रति वर्ग इन्च

    चेकआउट स्क्रिन; ४,५०० ब्याक्टेरिया प्रति वर्ग इन्च

    कुकुरलाई खाना खुवाउने भाँडा ; २,११० व्याक्टेरिया प्रति वर्ग इन्च

    किचेन काउन्टर ; १,७३६ ब्याक्टेरिया प्रति वर्ग इन्च

    ट्वाइलेट सिट ; १,२०१ ब्याक्टेरिया प्रति वर्ग इन्च

    त्यसैले फोन चलाउँदै खाना खानुहुन्छ भने त्यस्तो बानी हटाउन विज्ञहरूको सुझाव छ । हामी नेपालीहरू प्रायः हातले खान्छौँ । त्यसैले खाना खान हात धोइसकेपछि फोन प्रयोग नगर्नु राम्राे हुन्छ । हामीले हात धोए पनि त्यसमा नाङ्गो आँखाले नदेख्ने लाखौँ ब्याक्टेरिया रहेका हुन्छन् । त्यस्तै फोनमा पनि अनगिन्ती ब्याक्टेरिया हुन्छन् । त्यसैले फोन प्रयोग गर्नुअघि सेनिटाइजर प्रयोग गर्न सकिन्छ । यसरी फोनलाई ब्याक्टेरियारहित बनाएर प्रयोग गर्दा विभिन्न रोगबाट पनि बच्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑