• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बारामा नेकपा एमालेका मधेश प्रदेश कमिटी सदस्य सहित ९७ जनाले दिए सामुहिक राजीनामा

  • वीरगंज संजाल
  • २ कार्तिक २०७९, बुधबार १४:५८
  • १५४५

    बारा । नेकपा एमालेका मधेश प्रदेश कमिटी सदस्य सहित ९७ जनाले सामुहिक राजीनामा दिएका छन् । एक विज्ञप्ति जारी गर्दै एमाले मधेश प्रदेश सदस्य विश्वनाथ लामिछाने, जितपुरसिमरा नगर कमिटी उपाध्यक्ष वीरेन्द्र गिरी, पूर्व जिल्ला कमिटी सदस्यहरु मोजाहिर अन्सारी, कपुरराज पुरी, विष्णु प्रसाद अधिकारी, माधव फुयाँल, प्रदिप कुमार गुप्ता, जाफिर हुसेन मन्सुर, तार्केश्वर साह सोनार लगायत ९७ जनाले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

    नेपालको कम्युनिष्ट अभियानमा भूमिगत अवस्थादेखि नेकपा माले हुँदै सक्रिय रुपमा नेकपा एमालेमा लाग्दै आएपनि श्रमिक, किसान, मजदुर, नेपाल र नेपाली जनताको हित र जीवन स्तर सुधारको पक्षमा, गरिब किसान मजदुर वर्गले अपेक्षा गरे अनुसारको कार्य हुन नसक्ने अवस्था देखिएकोले पार्टी छोड्नुपरेको उनीहरुको तर्क रहेकाे छ । उनीहरुले १४ वटा कारण देखाउँदै पार्टी छोड्नुपर्ने भन्दै प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् । केन्द्रीयताको आडमा कार्यकर्ताहरुलाई बोल्न समेत रोक लगाएर आफ्ना कुराहरु र समस्याहरु कतै राख्न नपाउने बनाईएको, आत्मआलोचना गर्ने परिपाटी समाप्त भई पार्टी, नेताहरु कार्यकर्ताहरु स्वयं गुटबन्दीमा लागेर एक अर्कालाई सिध्याउने निषेधको राजनीति जारी रहेकोले सैद्धान्तिक स्खलन भएको उल्लेख छ ।

    पार्टी कमिटीगत जिम्मेवारी दिँदा वा विभिन्न तहका निर्वाचनमा टिकट वितरण गर्दा लोकप्रियता, इमान्दारिता, कार्यदक्षता, भुगोल सामाजीक अवस्थाको विष्लेशण नगरी भागबण्डा र आर्थिक चलखेलको आधारमा टिकट वितरण भएको जित्नेलाई भन्दा पनि भागबण्डा र गुटको आधारमा तल्ला कमिटीलाई दवाब र प्रभाबमा पार्ने हस्तक्षेप गर्ने र आफु अनुकुल भागबण्डा गर्ने गरेको उनीहरुको भनाइ छ ।विगतमा पार्टी कार्यालय तोडफोड गर्ने, झण्डा च्यात्ने, पार्टी कार्यालय सञ्चालनमा बाधा पार्ने, पार्टीका कार्यकर्ताहरुलाई कुटपीट गर्ने, घर भत्काइदिने, गुण्डागर्दी गर्ने व्यक्तिहरुलाई पार्टीभित्र आयात गरी पार्टी नेतृत्व तथा स्थानीय तहको समेत जिम्मेवारी दिई पार्टीलाई ध्वस्त पारेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !
  • ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ
  • स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र
  • कोही किन सन्तान जन्माउन अनिच्छुक ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    News

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    News

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    News

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    News

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑