वीरगंज । तनहुँको व्यास नगरपालिका–३ दमौलीमा बुधवार बिहान बालकलाई भिटामिन ‘ए’ खुवाउँदै स्वास्थ्य स्वयंसेविका ।
६–५९ महिनासम्मका बालबालिकालाई बुधवार र बिहीवार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ ।