• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यसकारण इन्टरनेटमा शेयर गर्नुहुन्न डेटिङ एपका स्क्रिनसट

  • वीरगंज संजाल
  • २ कार्तिक २०७९, बुधबार ०९:३९
  • १८३३

    वीरगंज । इन्टरनेटको प्रयोग जति बढ्दै गइरहेको छ त्यति नै गोपनीयताको समस्या पनि बढ्दैछ र यो कुनै नौलो कुरा भने होइन । इन्टरनेटमा हरेक दिनजसो नयाँ नयाँ गोपनीयताका समस्याहरू देखा परिरहेका हुन्छन् । पछिल्लो समयमा नेपालमा पनि डेटिङ एपहरुको प्रयोग बढ्दै गइरहेको छ । डेटिङ एप प्रयोग गर्न धेरै व्यक्तिगत जानकारीहरू आवश्यक हुन्छ । कसैले टिन्डर, बिहे नेपाल, बम्बल लगायतका डेटिङ एपहरूमा आफ्नो प्रोफाइल बनाउँदा त्यहाँ अन्य प्रयोगकर्ताहरूलाई भेट्न सजिलो बनाउन पर्याप्त व्यक्तिगत जानकारी उपलब्ध गराउनुपर्ने हुन्छ । जसमा प्रायः तपाईंको नाम, उमेर, स्थान, विद्यालय, रुचिहरू, र तपाईंको तस्वीर समावेश हुन्छ।

    मानिसहरूले एपमा आफ्नो जानकारीहरू शेयर गर्दा सो एपमा रहेका प्रयोगकर्ताहरू विशेषगरी आफूले सीमित गरेका प्रयोगकर्ताले मात्र देख्ने सोचले विवरण शेयर गर्ने गर्छन् । तर यो पूर्ण सत्य होइन । अहिलेको समयमा इन्टरनेटमा राखिएका सामग्रीहरू सीमित प्रयोगकर्ताको पहुँचमा मात्र रहन्छ भनेर सोच्नु मूर्खता हो । तपाईं आफैले पनि धेरै पटक कसैको प्रोफाइलहरूको स्क्रिनसट लिएर अरूसँग शेयर गर्नुभएको होला । यसरी डेटिङ एपको सामग्रीहरू स्क्रिनसट लिएर इन्टरनेटमा शेयर गर्नु घातक हुनसक्छ । तपाईंको सोचाइ गलत नहुन सक्छ तर हरेक इन्टरनेट प्रयोगकर्तालाई विश्वास गर्न सकिदैन । तपाईं एउटा सीमित व्यक्तिहरूको पहुँचमा भएको समूहबाट पूरा विश्वलाई उक्त स्क्रिनसट शेयर गर्नुहुन्छ जुन बिल्कूल अनियन्त्रित हुन्छ । उदाहरणको लागि तपाईंले क्षणिक रमाइलोका लागि कोही व्यक्तिको व्यक्तिगत विवरण सहितको प्रोफाइल कुनै सार्वजनिक प्लेटफर्ममा शेयर गर्नुभयो । उक्त प्लेटफर्ममा हजारौं, लाखौं अथवा अर्बको संख्यामा प्रयोगकर्ताहरू हुन्छन् जसको पहुँचमा सो व्यक्तिको व्यक्तिगत विवरण पुग्छ । यो इन्टरनेट हो, र यसमा राम्रो सोच भएका मानिस मात्र हुन्छन भन्ने छैन ।

    यो भन्न सकिदैन कि कति प्रयोगकर्ताले सो स्क्रिनसट हेरे वा उक्त पोष्टमा संलग्न भए । कसलाई थाहा छैन कतिले उक्त स्क्रिनसट बारे थप जान्न गुगलमा गए । रेडइट जस्ता प्लेटफर्महरूमा कसैको फोन नम्बर र घरको ठेगाना जस्ता जानकारीको सहितको मेसेजहरूको स्क्रिनसटहरू शेयर गर्न नपाइने नियमहरू छन् । तर यो नियमले उमेर र स्थान जस्ता कुराहरूलाई संलग्न गरेको छैन । अर्कोतिर अन्य प्लेटफर्ममा यस्तो स्क्रिनसट शेयर गर्ने कुरा त्यति प्राथमिकतामा परेको छैन । डेटिङ एप स्क्रिनसटहरू शेयर गर्नाले मानिसहरू खतरामा पर्न सक्छन् । त्यो पोष्टमा भएको जानकारी यस प्रयोगकर्तालाई इन्टरनेटमा अन्यत्र हेर्नको लागि प्रशस्त छ । सम्भावित रूपमा तिनीहरू कहाँ बस्छन् भनेर पत्ता लगाउन पनि सहज हुनेछ । तपाईंले आफ्नो प्रोफाइलमा कम जानकारी पनि शेयर गर्न सक्नुहुनेछ, तर यसले डेटिङ एपको उद्देश्यलाई पुरा गर्दैन । यसैले पनि जति सक्दो धेरै जानकारीहरू तपाईंले शेयर गर्नुहुन्छ जुन तपाईंकै लागी घातक हुनसक्छ । र यदि तपाईं पनि अन्य व्यक्तिहरूको जानकारी इन्टरनेटमा शेयर गर्ने गर्नुहुन्छ भने आजै रोक्नुहोस् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑