• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नवौँ राष्ट्रिय प्रतियोगिताअन्तर्गत भलिबल खेलमा लगातार तीन खेलाडी घाइते : रोकियो भलिबल खेल

  • वीरगंज संजाल
  • १ कार्तिक २०७९, मंगलवार १५:१५
  • २४८९

    पोखरा । नवौँ राष्ट्रिय प्रतियोगिताअन्तर्गत भलिबल खेलमा लगातार तीन खेलाडी घाइते भएपछि सशस्त्र प्रहरी बल (एपीएफ) र लुम्बिनी प्रदेशबीच जारी क्वाटरफाइनल खेल स्थगित भएको छ । क्वाटरफाइनलको तेश्रो खेलको दोश्रो सेटमा ५–३ को अग्रता लिइरहँदा विभागीय टिम एपीएफका खेलाडी रुपिन्द्र गैह्रे घाइते हुन पुगे । उनको खुट्टाको एंकल समस्या देखिएपछि उनलाई थप उपचारको लागि अस्पताल पठाइएको छ । त्यसलगत्तै, लुम्बिनीले खेल ५–५ को स्थितिमा पुर्‍यायो । बराबरीको अवस्थामा लुम्बिनीका विजय परियार घाइते भए । उनको पनि एंकलमा नै चोट लागेको छ । लगत्तै एपिएफका टेकराज अवस्थी पनि घाइते हुन पुगे । लगातार तीन खेलाडी घाइते भएपछि क्वार्टरफाइनलको खेल स्थगित भएको छ । दर्शकहरु र खेलाडीकै विरोधपछि बाँकी खेल म्याट झिकेर खेलाइने भएको छ ।

    नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत भलिबल खेल पुरानै नेट र म्याटमा खेलाइएको छ । पुरानो म्याट भएका कारण चिप्लिएर लगातार खेलाडी घाइते भएका हुन् । प्रतियोगिता प्रचारप्रसार उपसमितिका सदस्य केशव पाठक उनका अनुसार भलिबलका लागि भनेर ल्याइएको म्याट सेपाकताक्रो खेलको लागि नवलपुर पुगेको छ । उनले भने, “म्याट पुरानो भयो, फेर्नुहोस भनेर उहिलेदेखि भनेका हौँ । तर, उहाँहरुले सुन्नुभएन ।”नवलपुरमा म्याट गएपछि पुरानो म्याटमा भलिबल खेलाइएको थियो । यसअघि पनि भलिबलका तीन खेलाडी घाइते भइसकेका थिए । उद्घाटनको दिन गण्डकी र वाग्मतीबीचको खेलमा गण्डकीका प्रेम कुमालको खुट्टा नै भाँचिएको छ । त्यसबाहेक लुम्बिनीकै चिरञ्जीवी खड्का र एपीएफकै हेमन्त मल्ल घाइते भएका थिए । मल्ल अहिले ठिक भइसकेका छन् । भलिबल लुम्बिनी प्रदेशका क्याप्टेन लोकेन्द्र भण्डारीले भने, “हामीले पहिलो दिनदेखि नै भन्दै आएका हौँ, म्याट भएन भनेर । यसको काम नै छैन । राखेपले यस्तो लापरवाही गर्न हुँदैनथ्यो ।

    न म्याट छ, न खेलाडीको इन्स्योरेन्स छ ।” खेलाडी घाइते भएपछि आफूहरुले नै म्याटको सट्टा खाली ग्राउन्डमा खेल्न भनेको उनले बताए । भने, “हामीले त बरु म्याट नै निकालेर खेलौँ भनेका छौँ । राष्ट्रिय खेलकुद भन्यो हालत यस्तो छ, उपचार पनि अब आफै गर्नुपर्छ ।” अर्का घाइते खेलाडी रुपिन्द्रले राष्ट्रिय खेलकुद भने पनि घाइते भएपछि उपचार खर्च आफैँले व्यहोर्नुपर्ने बताए । “यहाँ आइसले सेकेको छ, एंकलको चोट त अर्थोपेडिकलाई नै देखाउनुपर्छ,” उनले भने, “खर्च पनि हामीले नै व्यहोर्नुपर्छ ।” भलिबल संघका महासचिव रोशन श्रेष्ठले म्याट फेरेर खाली ग्राउन्डमा बाँकी खेल खेलाइने बताए । खाली ग्राउन्डमा गेम खेलाइने भएपछि लाइनका लागि चुना र रिबन ल्याउने र बाँकी खेल खेलाउने तयारी गरिएको छ । भलिबलका अन्तर्राष्ट्रिय प्रशिक्षक तथा भलिबल संघ गण्डकीका महासचिव टहलसिंह थापाले खाली ग्राउन्डमा नै बाँकी प्रतियोगिता हुने बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑