• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यी हुन् केराको फूलले स्वास्थ्यमा पुर्‍याउने फाइदा

  • वीरगंज संजाल
  • १ कार्तिक २०७९, मंगलवार ०८:५३
  • १७४९

    वीरगंज । केराको फूल अर्थात् बु‌ंगाेलाई गाउँघरतिर अचार तथा तरकारीको रुपमा खाने चलन छ। त्यसबाहेक यो खासै उपयोगमा ल्याउने चलन छैन। तर केराको फूल स्वास्थ्यका दृष्टिले निकै उपयोगी हुन्छ भन्नेचाहिँ धेरै कमलाई थाहा छ। यसमा खनिज, भिटामिन इ, प्रोटीन, फाइबरजस्ता तत्व पाइन्छन्। खनिजमा त फोस्फोरस, क्याल्सियम, पोटासियम, म्याग्नेसियम र आइरन पाइन्छन्, जसले शरीरको कार्यक्षमता बढाउन मद्दत गर्छन्।

    १. महिनावारीपूर्वका समस्यामाः केराको फूल महिलामा महिनावारीपूर्व देखिने समस्यामा उपयोगी हुन्छ। दहीसँग मिसाएर उपयोग गर्नाले महिनावारीपूर्व देखिने पीडा कम हुन्छ। यसका लागि १ कप केराको फूल सबैभन्दा पहिले पकाउनुपर्छ। त्यसमा १ कप दही हालेर राम्रोसँग चलाउनुपर्छ। यो मिश्रणलाई नियमित सेवन गरेमा समस्या समाधान गर्न मद्धत गर्छ।

    २. तनाव अन्त्य गर्छः डिप्रेसन हटाउने औषधिको नियमित सेवनले शरीरमा साइडइफेक्ट गर्न सक्छ । तर केराको फूलको नियमित सेवनले विना साइडइफेक्ट तनाव अन्त्य गर्न सहयोग गर्छ। यसमा पाइने म्याग्नेसियमले मानिसको मुडलाई राम्रो पार्छ।

    ३. दुध वृद्धि गर्छ: सन्तानलाई दुध चुसाइरहेका धेरैजसो महिलामा यथेष्ट मात्रामा दुध नआउने समस्या हुन्छ। यस्तो अवस्थामा केराको फूलको नियमित सेवनले त्यो समस्या हटाउँदैं दुधको परिमाण बढाउँछ ।

    ४. स्वस्थ पाठेघरका लागिः यसले पाठेघरको समस्या पनि निम्तन दिँदैंन। यसका लागि केराको फूलमा बेसार, मरिचका दाना र जिरा मिसाउन सकिन्छ। केराको फूल यी चिजसंग मिसाएर उमाल्नुपर्छ । रुचीअनुसारको नुन हाल्नसकिन्छ । यो मिश्रणलाई नियमित सेवन गरेमा पाठेघरको समस्या समाधान गर्न मद्धत पुग्छ ।

    ५. ग्याष्ट्रिकको समस्यामाः यो फाइबरको उत्कृष्ट स्रोत पनि हो । यसले पाचन प्रणालीलाई तन्दुरुस्त राख्छ।

    यसका साथै यसको नियमित सेवनले शरीरलाई विभिन्न संक्रमणबाट बचाउँछ । यसको मुख्य कारण यसमा पाइने इथानोल नामक तत्व हो। यसले एनिमिया र मधुमेहबाट पनि बचाउँछ । केराको फूलमा पाइने एन्टिअक्सिडेन्ट मुटुको समस्यामा उपयोगी हुन्छ । यो अल्जाइमर र पार्किन्सन रोगमा पनि काम लाग्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑