• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जका भन्सारमा छैन चाडपर्वको रौनक

  • वीरगंज संजाल
  • ३१ आश्विन २०७९, सोमबार १७:२०
  • २०६९

    वीरगंज । तिहार र छठ जस्ता मधेसका प्रमुख चाडपर्व नजिकिए पनि वीरगन्जका २ वटा भन्सारमा यी चाडपर्वको चहलपहल देखिएको छैन । अघिल्ला वर्षहरूमा तिहार र छठ पर्व नजिकिँदा लत्ताकपडा, दिपावलीको बत्ती, मदिरा, तास, जुत्ता, ड्राइफुड लगायत वस्तुहरूको आयात बढ्दा वीरगन्ज र सिर्सिया सुक्खा बन्दरगाह भन्सारमा चहलपहल बढ्ने गर्थ्यो । यस वर्ष भने तिहार नजिकिँदा पनि त्यस्तो चहलपहल छैन । वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी नाकाबाट समग्र आयात नै घटेको छ । चौकी सञ्चालक इन्टरमोडल यातायात विकास समितिको कार्यालयको तथ्यांक अनुसार सोमबार आईसीपी परिसरमा जम्मा ५ सय ५७ मात्र मालवाहक सवारी साधन रहेका छन् । आइतबार ३ सय ६१ र शनिबार २ सय ९३ वटा मात्र मालवाहक सवारी आईसीपी परिसरमा रहेका थिए ।

    यसबाहेक ठूलो संख्यामा नयाँ सवारी साधन आईसीपी परिसरमा थन्किएर बसेका छन् । सोमबार ५ सय ८९ नया जिप, कार,भ्यान, १ हजार २ सय ९ बस ट्रकका चेसिस, १३ ट्याक्टर, ९ टेम्पो गरी १ हजार ८ सय २७ नयाँ सवारी साधन रहेका छन् । इन्टर मोडलका अपरेसन इन्चार्ज जीतेन्द्र रसाइलीले सवारी साधन आयातकर्ताले आफूले आयात गरेका सवारी साधन जाँचपास गराइ नलग्दा यसरी ठूलो संख्यामा सवारी साधन आईसीपी परिसरमा थन्किएको बताए । ‘एकातिर कतिपय वस्तुको आयातमा रोक लगाइएको छ, एलसी खोल्नमा कडाइ गरिएको छ,’ उनले भने, ‘अर्कोतिर बैंकले सवारी साधन खरिदमा कर्जा दिन बन्द गरेपछि आयातकर्ताले नयाँ सवारी साधन पनि यहाँबाट लैजान सकेका छैनन्, अधिकांश आयातकर्ताले ग्राहकले नयाँ सवारी साधन बुक गरेपछि मात्रै यहाँबाट छुटाइ लैजाने गरेका छन् ।’

    वीरगन्ज नाकाबाट सर्वाधिक आयात हुने र राजश्वमा योगदान गर्ने वस्तु पनि नयाँ सवारी साधन र इन्धन हो । सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष कुमार न्यौपानेले पनि अघिल्ला वर्षहरूमा जस्तो यस वर्ष चाडपर्व लक्षित वस्तुहरूको आयात नभएको बताए । सरकारले मदिरा, तास र खेलौना जस्ता यो नाकाबाट बढी आयात हुने वस्तुको आयातमा रोक लगाएपछि त्यसको प्रभाव देखिएको उनले बताए । ‘हाल तास र खेलौनाको आयातमाथिको प्रतिबन्ध हटाइएको छ, मदिराको कायमै छ,’ उनले भने, ‘मदिरा, सवारी साधन र मोबाइलको आयातमा अझै पनि रोक लगाइएको छ, प्रतिबन्ध हटाइएका वस्तुको एलसी तत्कालै खुलिहाले पनि ती वस्तु आयात भएर आइपुग्न करिब २ महिना लाग्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑