• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कांग्रेसमा दुई पक्ष भिडेर केही प्राप्त हुँदैन, एकत्रित भएर निर्वाचनमा लाग्नूसः कोइराला

  • वीरगंज संजाल
  • ३१ आश्विन २०७९, सोमबार १३:१०
  • १६८१

    वीरगंज । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले अहिले कांग्रेसभित्र भिडेर बस्ने समय नभएको भन्दै सबै नेता र कार्यकर्ता डटेर प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा लाग्न आग्रह गरेका छन् । उनले यतिबेला कांग्रेस सभापति शेरबहादुर देउवा र शेखर कोइरालाले यसो गरे उसो गरे भनेर विरोधमा लाग्ने समय नभएको बताएका छन् ।मोरङको हरैंचामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता कोइरालाले कांग्रेसका नेता तथा कार्यकर्तालाई पुराना रिस र द्वोष भुलेर निर्वाचनमा एकत्रित हुन आग्रह गर्दै अहिलेका लागि कांग्रेसमा सबै विषय मिलिसकेको बताए ।

    उनले आफु र सभापतिकाबीचमा पनि मेलमिलाप भइसकेकाले कार्यकर्ता तहमा झगडा गर्न आवश्यक नरहेको बताए ।वरिष्ठ नेता कोइरालाले सभापति शेरबहादुर देउवा र आफू मिलिसकेकाले कार्यकर्तालाई विवाद नगर्न आग्रह गरे । उनले भने, ‘स्थानीय निर्वाचनमा के भयो, महाधिवेशनमा के भयो, त्यो तुषलाई तपाईंहरु सबैले त्याग्नुस् । त्यो तुष मैले पनि त्यागीसकें । तपाईंहरुले किन नत्याग्ने ?।’१४ औं महाधिवेशनमा सभापतिका लागि देउवा र आफू पक्षधर तलैबाट लड्दै केन्द्रसम्म प्रतिस्पर्धा गरेको भन्दै उनले भने,‘जब शेरबहादुर देउवा जी र म नै मिलिसकेपछि वडामा तपाईंहरु किन झगडा गर्नुहुन्छ ?’ कार्यकर्तालाई उनले प्रश्न गरे, ‘किन झगडा गर्नुभएको छ, मैले बुझ्न सकेको छैन ।’कोइरालाले प्रतिस्पर्धा तलदेखि देउवासँग आफुले गरेको र अहिले त्यो लडाइँ समाप्त भइसकेकाले अब सबै कांग्रेसीहरु एक भएर चुनावमा होमिनुपर्ने बताए ।

    अहिलेको अवस्थामा आपसी झगडाले कांग्रेसलाई फाइदा नहुने उनको भनाइछ । उनले सबैलाई पुराना कुरा विर्सनुपर्नेमा जोड दिए । कोइरालाले भने, ‘ अहिले शेरबहादुर देउवा र म एकै ठाउँमा उभिएका छौं । पटक–पटक शेरबहादुर जीसँग मैले भेटिरहेको छु । उहाँले मेरा कुरा पनि सुनिरहनु भएको छ । मेरो कुरा मानिरहनुभएको छ । के भयो के भएन त्यो कुरा पछि गरौँला । हामी मिलेपछि तपाईंहरु तल लडिरहनु हुँदैन । अब मिलेर जानुपर्छ ।’तल्लो तहमा कार्यकर्ताबीच अझै पनि भइरहेको आन्तरिक झगडालाई आाफुले किने हो भनेर बुझरन नसकेको उनले बताए । उनलेभने,‘ मैले बुझिरहेको छैन, केको लागि हो तपाइहरु लडिरहनुभएको छ । यो लडाइको फाइदा अरुले उठाइरहेका छन् । दुई पक्षका कार्यकर्ता एकापसमा भिडेर केही पनि प्राप्त हुँदैन । नलडौ, मिलेर जाउँ । तपाइहरु मिल्नुभयो भने त्यसको असर केन्द्रमा पनि पर्छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑