• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जालिम र जयप्रकाश जिताउन जनता उत्साहित

  • वीरगंज संजाल
  • २९ आश्विन २०७९, शनिबार ०८:२६
  • १८७७

    वीरगंज । राजन कुमार बानिया । पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधी सभाका उम्मेदवार जालिम मियां र प्रदेश सभा (क) का उम्मेदवार जयप्रकाश थारुलाई जिताउन जनतामा उत्साह देखिएको छ । शुक्रवार जिराभवानी गाउपालिकाको जितपुरमा सम्पन एमालेको प्रदेश सभा स्तरिय भेलामा सहभागीहरुको उपस्थिती तथा उत्साहले जालिम र जयप्रकाशको बिजय यात्रा सहज हुने देखियो ।

    ठोरी , जिराभवानी तथा जगरनाथपुर गाउपालिकाका अगुवा कार्यकर्ताहरुले प्रतिनिधीसभा सदस्यका उम्मेदवार जालिम मियां तथा प्रदेश सभा (क) का उम्मेदवार जयप्रकाश थारुलाई एकजुट भएर जिताउन संकल्प लिए । कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले क्षेत्र नम्बर ४ का जनताले विगत लामो समय देखी अन्याय अत्याचार,शोषण र मुद्दा मामिला गराएर जनतालाई तर्साउनेलाई पराजति गर्दै आएको र फेरीपनि प्रस्त गर्ने बताए । एमालेका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज प्रभु हजराले एममाले विजयले शोषणको अन्तगरि गाउ गाउमा शान्ति ल्याउने बताए ।

    क्षेत्र नम्बर ४ को जनता सदैव परिवर्तन र विकाशको पक्षमा मतदान गर्दै आएकोले यस पटक पनि एमाले कै पक्षमा मतदान गर्न आतुर रहेको वक्ताहरुले बताए । एमालेको अगुवाईमा नै मुलुक अग्रगति लिने कुरा प्रमाणित भइसकेकोले देशको निकाशकालागि पनि एमालेको पक्षमा मतदान गर्न उत्साहित अवस्था रहेकोले एकजुट भएर कार्यकर्तालाई लाग्न निर्देशन दिनु भयो । कार्यक्रममा केन्द्रिय सदस्य निर्मला देवकोटा, प्रतिनिधी सभा उम्मेदवार जालिम मिया, प्रदेश सभा उम्मेदवार जयप्रकाश थारु,प्रदेश सदस्य ,जिल्ला सदस्य,गाउपालिका कमिटीका अध्यक्षहरु,पालिकाका अध्यक्षहरु लगायतका नेता कार्यकर्ताले मन्तव्य राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    News

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑