• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    ”म्याडम टिक-टक बनाइ`दिनुस् म रुन्छु ”‘ भन्ने भाइको घरदेखि स्कुलसम्म पुग्दा..घरमा यस्तो बिजोग (भिडियो सहित)

  • वीरगंज संजाल
  • Oct 14, 2022, 4:16 pm
  • १३५३

    वीरगंज । टिकटक, कमै मान्छे होलान् जसलाई टिक`टकको बारेमा थाहा नभएको होस । टिकटक बालबालिका, युबायुबती र बृद्ध`बृद्धा सबैले कला प्रस्तुत गर्ने माध्यमबाट प्रद`र्शन गर्ने बढ्दै थालेका छ्न । सुरुमा म्युजिकक लिको नाम`बाट बाहिर निस्केको टिकटक पछि नाम फेरेर टिकटक बनाइएको हो । पछिल्लो समय यहि टिकटक मान्छेको लागि मनोरञ्जनको साधन मात्र नभएर आयाआर्जनको स्रोत समेत बन्न पुगेको छ । सबैको रहर हुन्छ टिकटकमा भा”इ”रल हुने र समय`समयमा हामी फरकफरक मान्छेहरु टिक`टकमा भा”इ”रल भएको पनि देखिरहेका हुन्छौ। सामान्यतया टिकटकमा भाइरल हुनको लागि केही नयाँ एवम रोचक गर्नुपर्छ भन्ने कुरा त सबैको दिमागमा खेल्ने नै कुरा हो । पछिल्लो समय सामाजिक संजाल सामाजिक संजाल टिकटकमा धेरै नै किसिमका प्रतिभा हरु देख्न सकिन्छ। टिकटकको माध्याम बाट धेरै ले रोजगारि पाएका छन्।

    आज हामी टिकटकमा यति वेला धेरै दर्शकले रुचा`एका चार वर्षीय बालक सन्दिप मिजार यतिबेला निकै नै चर्चामा आएका छन्। सन्दिपको भिडियो जब नर्स मनिषा तिवा`रीले राख्नु भयो तब धेरैले युक्त भिडियो रुचाउनु भएर थियो। सानो बालक, मायालु अनुहार अनि मिठो बोलीले गर्दा सन्दि`पको भिडियो धेरैले मन`पराउनु भएको थियो। सन्दिप तिवारी नर्सरी कक्षा`मा पढ्ने गर्छन् र उनी निकै रमाइलो किसिमका रहेछन् र कक्षामा धेरै रुने अनि स्कुल आ`उनै मन नगर्ने कारणले गर्दा सन्दीप`लाई शिक्षिका`हरु ले स्कुलमा विशेष ख्याल राख्ने र भुलाउनका लागि टिकटक बनाइदिने गरेका रहे`छन्। सन्दिप मिजारका बारेमा दर्शक`हरुले बुझ्न चाहेकाले गर्दा उनी निकै गरीब परिवारका रहेछन् । सम्पतिका लागि उनीहरूको एउटा सानो टिनले बेरे`को घर रहे`छ जहां अत्या`धिक गर्मी हुने गरे`को रहेछ। त्यस्तै वर्षा याममा पानी चुहिने अनि हावा आउँदा छानो उडाउने जस्ता दुःखहरू आइपर्दो रहेछ।

    सन्दिपका बुबा ज्याला मजदु|रीमा मिस्तिरी काम गर्ने गरेका रहे`छन् तर उनले काम पनि १२ महिना नै नपाउने गरेका रहेछन्। काम भेटिँदा केही कमा`ई भए पनि त्यो भन्दा धेरै जी`वन धान्नका ला|गि खर्च हुने गरेको रहेछ। यदपी सर`कारी स्कुल भएका कारण सन्दिपले निःशुल्क पढ्न पाएका रहेछन्।विद्यालय नर्सका रूपमा विद्याल`य आएकी मनिषा तिवारी`लाई कसरी उसको टिक`टक बनाउन पुग्नु भयो भनेर सोध्दा उनी यसो भन्छिन्,’ सुरुमा त सन्दिपको क`क्षामा पुगेकी थिए अनि सन्दिप रोइरहेको थियो त्यसपछि मैले किन रोएको भनेर सोध्दा टिकटक बनाउ`ने भनेर रोएको भन्न थाल्यो अनि मैले उस`लाई फकाउन भनेर टिक`टक बनाएको थिएँ अनि धेरैले मन पराउनु भयो।’ –

    बाँकी तलको भिडियोमा हेर्नुहोस्

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु
  • शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा
  • इरानलाई ‘मक्का प्याक्ट’मा सामेल हुन निमन्त्रणा !
  • ट्रम्पको स्वास्थ्यमा देखिएको अर्को समस्या
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    इरानलाई ‘मक्का प्याक्ट’मा सामेल हुन निमन्त्रणा !

    ट्रम्पको स्वास्थ्यमा देखिएको अर्को समस्या

    सुन खोज्न गाउँमा लाग्यो १० हजारको भीड, बाख्रा चराउने गोठालाले फेला पारेका थिए ३ ग्राम सुन

    २ बर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ

    पूर्वराजा ज्ञानेन्द्र शाहसँग जय नेपाल पार्टीका सभापति धवल शम्शेरले गरे दुई घन्टा कुराकानी

    जब ७ वर्षीय छोरालाई बाटोमै छाडेर बुबा माउन्टफुजीको हाइकिङमा निस्कए…

    वीरगञ्जमा हरि खेतान कलेजका ३० विद्यार्थीलाई एनसीसी सिनियर डिभिजनको १०० दिने तालिम सुरु

    चिरीबाबुलाई रास्वाप का सांसद आशिका तामाङ को प्रश्न फिनिस कम्पनीको सम्झौता फिनिस गर्न कसको सरकाले रोक्यो

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    इरानलाई ‘मक्का प्याक्ट’मा सामेल हुन निमन्त्रणा !

    ट्रम्पको स्वास्थ्यमा देखिएको अर्को समस्या

    सुन खोज्न गाउँमा लाग्यो १० हजारको भीड, बाख्रा चराउने गोठालाले फेला पारेका थिए ३ ग्राम सुन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    News

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    News

    इरानलाई ‘मक्का प्याक्ट’मा सामेल हुन निमन्त्रणा !

    News

    ट्रम्पको स्वास्थ्यमा देखिएको अर्को समस्या

    News

    सुन खोज्न गाउँमा लाग्यो १० हजारको भीड, बाख्रा चराउने गोठालाले फेला पारेका थिए ३ ग्राम सुन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑