• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    यी सुन्दर टिकटक स्टार पश्चिमेली भाषामा मिठो बोल्ने मिस पबि को हुन् ?

  • वीरगंज संजाल
  • Oct 14, 2022, 4:07 pm
  • ४१८९

    वीरगंज । टिकटक पछिल्लो समय युवा पुस्ताले निकै रुचाएको एप्स हो । टिकटक बनाउनको लागि धेरै मिहेनत र खर्च गर्ने गरेका छन् । ३ मिनेट’सम्मकोे भिडियो बनाउन मिल्ने यो एप्स टिक’टकमा युवामात्र नभई बच्चा र वृद्धमा पनि उतिनै लोकप्रीय छ । टिक’टकमा गरेको अभिनय’बाट धेरै व्यक्ति चर्चित’समेत भएका छन् ।डडेल्धु’राको अमरगढी नगरपालिका ८ लटौलीकी २२ बर्षिया पबित्रा साँकी टिकटक नाम ‘मिस पबि’ले अहिले टिक’टकमा भा’इरल बनेकी छन् । एक बर्षअघि उनको टिकटक प्रोफा’इलमा केही हजार फलोअर मात्रै थिए । उनी डडेल्धुरी भाषामा बोलेका भिडियो अपलोड गर्थिन् । तर उनले बोलेको ड’डेल्धुरी भाषाको टिकटक भिडियोले टिकटकमा धेरैले मन पराउन थाले । ‘गित, डान्स भन्दा’पनी म डडेल्धु’राको भाषामा बोलेका भिडियो टिक’टकमा धेरैले मन पराएको छ ।

    डडेल्धुरी भाषामा बो’लेका भिडियोले म भाइरल भएकी हुँ । टिकटकमा भा’इरल भएपछि म्युजिक भिडियो र बिज्ञा’पनका लागि अफर आउन्छन्, म्युजिक भिडियो र बिज्ञाप’नमा अभिनय गरेकी छु ।’ उनले भनिन्, अहिले उनले टिकटक एकाउन्ट’मा ५ लाख ५७ हजार सात सय बढी फ्लोर्स छन् भने साढे १६ मिलियन बढीले टिकटक भिडियोमा लाइक गरेका छन् । टिक टकमा भाइरल भएपछि उन लाई म्युजिक भिडियोमा अभि’नय गर्ने अफर आउने गरेको छ ।
    अहिले’सम्म उनले ८ वटा म्युजिक भिडियोमा अभिनय गरि सकेकी छन् । केही म्युजिक भिडियोमा अभिनय गर्ने तयारी गरेकी छन् । यस्तै व्या”‘पार प्रवर्द्धनका लागी स्थानीय व्यापारीले अफर गर्ने गरेको टिकटक स्टार पबित्रा साँकीले बताइन् ।डडे’ल्धुराको अमरगढी नगर’पालिका ८ लटौलीकी २२ बर्षिया पबित्रा साँकी टिकटक नाम ‘मिस पबि’ले अहिले टिकटकमा भाइरल बनेकी छन् ।

    एक बर्षअघि उनको टिक’टक प्रोफाइलमा केही हजार फलोअर मात्रै थिए । उनी डडेल्धुरी भाषामा बोलेका भिडियो अपलोड गर्थिन् । तर उनले बोलेको डडेल्धुरी भाषाको टि’कटक भिडियोले टिक’टकमा धेरैले मन पराउन थाले ।‘गित, डान्स भन्दापनी म डडेल्धुराको भा’षामा बोलेका भिडियो टिकटकमा धेरैले मन पराएको छ । डडेल्धुरी भाषामा बोलेका भिडियोले म भाइ’रल भएकी हुँ । टिकटकमा भाइरल भएप’छि म्युजिक भिडियो र बिज्ञापनका लागि अफर आउन्छन्, म्युजिक भिडियो र बिज्ञापनमा अभिनय गरेकी छु ।’ उनले भनिन्, अहिले उनले टिकटक एका’उन्टमा ५ लाख ५७ हजार सात सय बढी फ्लोर्स छन् भने साढे १६ मिलियन बढीले टिकटक भिडियोमा लाइक गरेका छन् । टिक’टकमा भाइरल भएपछि उन’लाई म्युजिक भिडि’योमा अभिनय गर्ने अफर आउने गरेको छ । अहिलेसम्म उनले ८ वटा म्युजि’क भिडि’योमा अभिनय गरि सकेकी छन् । केही म्युजिक भिडियोमा अभिनय गर्ने तयारी गरेकी छन् । यस्तै व्यापार प्रवर्द्धनका लागी स्था’नीय व्यापारीले अफर गर्ने गरेको टिक’टक स्टार पबित्रा साँकीले बताइन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु
  • शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा
  • इरानलाई ‘मक्का प्याक्ट’मा सामेल हुन निमन्त्रणा !
  • ट्रम्पको स्वास्थ्यमा देखिएको अर्को समस्या
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    इरानलाई ‘मक्का प्याक्ट’मा सामेल हुन निमन्त्रणा !

    ट्रम्पको स्वास्थ्यमा देखिएको अर्को समस्या

    सुन खोज्न गाउँमा लाग्यो १० हजारको भीड, बाख्रा चराउने गोठालाले फेला पारेका थिए ३ ग्राम सुन

    २ बर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ

    पूर्वराजा ज्ञानेन्द्र शाहसँग जय नेपाल पार्टीका सभापति धवल शम्शेरले गरे दुई घन्टा कुराकानी

    जब ७ वर्षीय छोरालाई बाटोमै छाडेर बुबा माउन्टफुजीको हाइकिङमा निस्कए…

    वीरगञ्जमा हरि खेतान कलेजका ३० विद्यार्थीलाई एनसीसी सिनियर डिभिजनको १०० दिने तालिम सुरु

    चिरीबाबुलाई रास्वाप का सांसद आशिका तामाङ को प्रश्न फिनिस कम्पनीको सम्झौता फिनिस गर्न कसको सरकाले रोक्यो

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    इरानलाई ‘मक्का प्याक्ट’मा सामेल हुन निमन्त्रणा !

    ट्रम्पको स्वास्थ्यमा देखिएको अर्को समस्या

    सुन खोज्न गाउँमा लाग्यो १० हजारको भीड, बाख्रा चराउने गोठालाले फेला पारेका थिए ३ ग्राम सुन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    News

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    News

    इरानलाई ‘मक्का प्याक्ट’मा सामेल हुन निमन्त्रणा !

    News

    ट्रम्पको स्वास्थ्यमा देखिएको अर्को समस्या

    News

    सुन खोज्न गाउँमा लाग्यो १० हजारको भीड, बाख्रा चराउने गोठालाले फेला पारेका थिए ३ ग्राम सुन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑